• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भजनी बाढी पीडितलाई स्नेह केन्द्रमा राखियो

  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित

टीकापुर- कैलाली जिल्लाको भजनीमा बाढीको जोखिममा रहेका गर्भवती, सुत्केरी र बच्चालाई स्नेह केन्द्रमा राखिएको छ । भजनी नगरपालिकाको स्नेह केन्द्रमा बाढी प्रभावित ४२ बसिरहेका छन् । बाढीले घर डुबानमा परेपछि गर्भवती, सुत्केरी, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई केन्द्रमा राखिएको हो । केन्द्रमा २१ बच्चा, पाँच गर्भवती, छ सुत्केरी, सात अन्य महिला, एक किशोर, एक किशोरी र एक जना ज्येष्ठ नागरिकलाई राखिएका छन् ।

भजनी–३ दैलेखीटोलकी लीला सुनार घरमा बाढी पसेपछि आठ महिनाकी छोरी लिएर स्नेह केन्द्रमा बसेकी छिन् । यहाँ आएपछि उनलाई ढुक्क भएको छ । अब पानी घटेपछि घर फर्कने उनको तयारी छ । “घरमा अहिले पनि पानी बगिरहेको छ । बाढी पसेपछि छोरी लिएर कहाँ जानु चिन्तामा थिएँ”, उनले भनिन्, “नगरपालिकाले बच्चाका आमा र बच्चाका लागि सुरक्षित आवास छ भनेपछि यही आएँ । यहाँ आएपछि छोरीको पनि राम्रो स्याहार भएको छ ।”

लीला बच्चासहित स्नेह केन्द्रमा बसे पनि उनका परिवारका सदस्य भने पाल टाँगेर सडकमा बसिरहेका छन् । पालिका र सङ्घसंस्था मिलेर सञ्चालन गरिएको स्नेह केन्द्रमा बसेकाहरू बाढी घटेपछि घरमा बस्न मिल्ने वातावरण भएपछि घर फर्कनेछन् ।

गर्भवती सपना सुनार पनि बाढी आएर घरमा बस्न नमिलेपछि सुरक्षित आवास गृहमा बस्न आएकी हुन् । “घरमा बाढी पस्न थाल्यो, बाढीले बस्ती नै डुब्यो”, उनले भनिन्, “गर्भावस्थाकी म कहाँ भागौँ, सडकमा गएर कसरी बसौँ भन्ने पिर थियो । उपप्रमुखले स्नेह केन्द्रमा आउन भन्नुभयो । यहाँ आएपछि सहज भएको छ ।”

केन्द्रमा बसेका महिलाको स्वास्थ्य परीक्षण, नियमित योगाभ्यास र पोषणयुक्त खानेकुराको व्यवस्था नगरपालिकाले गरेको छ । बाढीले तनाव रहेकाहरूमा मनोसमस्या सिर्जना नहोस् भनी उनीहरूलाई खुसी राख्ने प्रयास गरिएको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा बताउछन् । “यसरी स्नेह केन्द्रमा बसिरहेकालाई योग कक्षासहित, मनोरञ्जन, उपचार सेवा र खानपानको राम्रो व्यवस्था गरिएको छ”, उन भने, “बाढीले सयौँ परिवार विस्थापित छन्, विस्थापितमध्ये महिला तथा बालबालिका बढी जोखिममा हुने भएकाले स्नेह केन्द्रमा बसोबासको व्यवस्था मिलाइएको छ ।”

विस्थापित अधिकांश उच्च भवन तथा हुलाकी सडकमा बसिरहेका छन् । सबैलाई यसैगरी पालिकाले राख्न सक्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ । यही साउन २२ गते आएको बाढीले भजनी नगरपालिकामा नौ सय ९९ परिवार विस्थापित भएका छन् । बाढीले दुई हजार तीन सय ४२ परिवार प्रभावित भएका छन् । विस्थापित केही पानी घटेपछि घर फर्किएका छन् ।

भजनीमा बाढीका कारण पूर्ण रूपमा २ घरमा क्षति भएको छ । त्यहाँ अहिले पनि १५ परिवार उच्च जोखिममा छन् । बाढीका कारण विस्थापित भएकाहरू हुलाकी सडकमा आश्रय लिएर बसिरहेका छन् । विस्थापितलाई पालिकाले खानपानका लागि खाद्यान्नलगायतका राहत उपलब्ध गराउन सुरु गरेको छ । भजनीमा बाढीले क्षति पुर्याउनुका साथै नागरिक विस्थापित भएपछि विभिन्न सङ्घसंस्थाले समेत राहतमा सहयोग गर्न थालेका छन् ।

 

  • बाढी पीडित
मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.