• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

अवरुद्ध भएका ग्रामीण सडक सुचारु गर्दै बैतडीका स्थानीय तहहरू

  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

बैतडी- दशै तिहार जस्ता राष्ट्रिय चाडपर्वहरू नजिकिँदै गर्दा बैतडीका स्थानीय तहहरू ग्रामीण सडक सफाईमा लागेका छन् । जिल्लाका सबैजसो स्थानियतहले दशैँका लागि घर फर्किने व्यक्तिहरूको सुविधालाई मध्यनजर गर्दै ग्रामीण सडक सफाई गर्न लागेका हुन् ।

जिल्लाको दशरथचन्द नगरपालिकाले बर्षाका कारण अवरुद्ध भएका नगरभित्रका ग्रामीण कच्ची सडकहरू सफा गरि सवारी सञ्चालन गर्न लागेको नगर प्रवक्ता अजव पाण्डेले बताए ।

उनले भने,‘बर्षाका कारण अधिकांश सडकहरू पहिरो गएर अवरुद्ध भएका थिए, अहिले पहिरो पन्छाएर सडक खोल्ने काम गरिरहेका छौँ । ११ वडाहरूमध्ये आधा काम सम्पन्न भएको छ काम जारी छ ।

हामीसँग भएको एक मेसिन र एक अर्को मेसिन भाडामा लिएर काम गरिरहेका छौँ ।’ जिल्लाको पञ्चेश्वर गाउँपालिकाले सबै वडाका सडकहरू सफाई गरिरहेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

‘गाउँपालिका भित्रका कुनैपनी ग्रामीण सडक अवरुद्ध हुने बित्तिकै यातायात सञ्चालनका लागि पहिरो हटाउने गर्छौँ, अहिले बर्षाका कारण गएको पहिरोले केही सडकहरू अवरुद्ध भएका थिए यात्रुहरूको सहजताका लागि ती सडकहरू खोल्ने काम गरिरहेका छौँ,’ उनले भने ।

सबै वडाहरूमा यातायात पुगेपछि जिल्लाको दुर्गम मानिएको पञ्चेश्वरका गाउँठाउँमा अहिले गाउँपालिकाले सडक विस्तार गरेको छ । बैतडीका सबै ठाउँका गरि झण्डै २हजार किलोमिटर सडक खनिएको भएपनी ग्रामीण सडकहरू कालोपत्रे हुन सकेका छैनन् ।

जिल्लाको दशरथचन्द राजमार्ग, पाटन–पञ्चेश्वर सडक र सतबाँझ–श्रीभावर सडकखण्ड पूर्ण तथा आंशिक रुपमा कालोपत्रे भएका छन् ।जिल्लाको डिलाशैनी गाउँपालिकाले पालिका केन्द्र धामीगाउँ–मठैराज सम्मको सडक सफा गरि यातायात सेवा सुचारु गरेको छ ।

गाउँपालिकाको वडा नं.१को सडक पनि अहिले सञ्चालनमा रहेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै कामहरू प्रभावित भएको पालिका प्रवक्ता यज्ञराज भट्टले बताए ।

उनले भने,‘अहिले दशैँ लक्षित तलव खुवाउनका लागि भन्दै तीन पालिकाको जिम्मा लिएका रघुनाथ अवस्थी सर प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको छ । सडक सफाईमा पनि डिजेल किन्नै मुस्किल छ ।

नगरपालिकाभित्रका सबै अवरुद्ध सडकहरू खुलाएर यात्रुलाई सेवा दिने काम भइहरेको पाटन नगरपालिकाका उपमेयर कमलसिंह बोहराले बताए । अवरुद्ध भएका ठाउँहरूमा मेसिन पठाएर काम भइरहेको उनले बताए ।

ग्रामीण क्षेत्रका बासिन्दाहरूको सुविधाका लागि अहिले हरेक गाउँघरमा कच्ची सडकहरू खनिएका छन् । ती सडकहरू बर्षाका बेला पहिरोले अवरुद्ध हुने गर्दछन् । ग्रामीण सडकहरू खुलाएर स्थानीय तहहरुले चाडपर्वमा घर फर्किने यात्रुहरूलाई सहज बनाइरहेका छन् ।

 

  • ग्रामीण सडक
बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

समाचार

सबै

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.