• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

फुटबल संघले स्थानीय तहमा तदर्थ समिति विस्तार गर्ने

  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित

धनगढी- कैलाली जिल्ला फुटबल संघले फुटवल क्षेत्रको विकासका लागि जिल्लाका १३ वटै स्थानीय तहमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले वर्तमान जिल्ला कार्यसमितिका पदाधिकारीलाई सम्बन्धित निकायको प्रमुखको रोहवरमा स्थानीय तहमा एक हप्ताभित्र फुटबल विकास तदर्थ समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । संघका अनुसार स्थानीय तहमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, कोषाध्यक्ष, दुई महिला सदस्य र दश सदस्य गरि १७ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिनुपर्ने जनाइएको छ ।

तदर्थ समिति गठनका लागि संघले प्रतिनिधित्व नभएका स्थानीय तहमा सदस्यहरु मनोनयन गरेको छ । ‘वर्तमान जिल्ला कार्यसमितिमा प्रतिनिनधित्व नभएका स्थानिय तहमा सम्बन्धित स्थानिय तहका प्रमुखको रायमा संघको कार्यसमिति सदस्य पदाधिकारीको जिम्मेवारी वहन गर्ने गरी मनोनित गरिएको छ’ निर्णयमा भनिएको छ ।

संघले कैलारीमा मनिराम चौधरी, गोदावरीमा गणेश भण्डारी, चुरे गाउँपालिकामा कुँबेर बोगटी, जानकी गाउँपालिकामा भोगेन्द्र चौधरी, जोशीपुर गाउँपालिकामा सुनिल चौधरी, टीकापुर नगरपालिकामा गजेन्द्र शाही, बर्दगोरियामा नृप साँउद र मोहन्याल गाउँपालिकामा भुपजंग शाहीलाई मनोनित गरेको महासचिव ललित मिश्रले जानकारी दिए । वैठकले मनोनित गरेको कोषाध्यक्ष अमृत चौधरी र सह–कोषाध्यक्ष भागीराम चौधरीलाई शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरेको छ ।

यस्तै सो बैठकले संघको सचिवालयमा कामकारवाहीलाई व्यवस्थित, चुस्तदुरुस्त राख्न, संघले तीन जनालाई सहायक महासचिवको पदमा नियुक्त गरेको छ । संघले सहायक महसचिवमा देवराज जोशी, भरत खनाल र महेशराज जोशीलाई नियूक्त गरेको उनले बताए ।

यस्तै संघको बैठकले सचिवालयले तयारी पार्ने नियमावलीका आधारमा जिल्लामा आवद्व १५ क्लव मध्ये क्रियाकलाप तथा सफलताका आधारमा बर्षको उत्कृष्ट क्लवको चयन गरि पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष अनिल मल्लले जानकारी दिए । ‘सचिवालयले तयारी पार्ने नियावलीका आधारमा जिल्लामा दर्ता भएका पुरुष खेलाडीहरु मध्ये खेल तथा अनुशासनका आधारमा बर्षको पुरुष खेलाडी र महिला खेलाडीको चयन गरि पुरस्कृत गर्ने निर्णय भएको छ’ उनले भने ।

यस्तै सो बैठकले २०७७ असोज २१ गतेका दिन पुर्व अध्यक्ष मोहित कुमार शाहको अध्यक्षतमा बसेको कार्यसमितिको वैठकले प्रदेश समिति गठनका लागि पठाएको नामावलीमा खारेज गरेको छ । संघले पठाईएको नामावलीमा फेरवदल गर्नुपर्ने आवश्यक देखिएकोले सो अनुमोदित नामावली खारेजी गरिएको अध्यक्ष मल्लले बताए ।

यस्तै बैठकले २२ वटा व्यवस्थापन समिति पनि गठन गरेको छ । सो समितिलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिने जनाइएको छ ।

  • तदर्थ
आइतबार, साउन १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.