• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

भारतीय पक्षद्वारा सीमा स्तम्भदेखि नै सडक कालोपत्रे

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

कञ्चनपुर- भारतीय पक्षले कञ्चनपुरस्थित सीमा क्षेत्रमा पिल्लरदेखि नै सडक कालोपत्रेको काम गरेपछि नेपाली पक्षले विरोध जनाएको छ। भारतीय पक्षले गत सातादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीस्थित सीमाक्षेत्रको ८०५/१(७)नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले विरोध जनाएको हो।

सीमावर्ती नेपाली भूभागमा नेपालबाट सडक निर्माण, कल्र्भटसहितका संरचना निर्माण गर्दा अनेकन बाधा अड्चन गर्ने भारतीय पक्षले दशगजा नै मिचेर सीमापिलरसम्मै कालोपत्रे गरेपछि स्थानीयले विरोध गरेका हुन्। गत असारमा सोही क्षेत्रमा सीमावर्ती सडक हिलाम्मे भएपछि भीमदत्त नगरपालिका– ११ नम्बर वडाले ग्राभेल हाल्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको थियो।

भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने भारतीय पक्षले दशगजा र सीमा पिलर क्षेत्रमै पुगेर गरेको सडक कालोपत्रे कार्य निन्दनीय भएको बताए। ‘हामीले गत असारमा यात्रुको समस्यालाई मध्यनजर गर्दै पिलरदेखि उत्तरतर्फ नेपाल जाने सडकमा ग्राभेल हाल्ने क्रममा भारतीय पक्षबाट अवरोध गरिएको थियो,’ उनले भने, ‘आज आएर भारतीय पक्षले एकलौटी रुपमा सडक फराकिलो गरी कालोपत्रे गरिरहेको छ। स्थानीय प्रशासनलाई कुनै मतलब छैन।’

स्थानीय युवा दिपेन्द्र सिंह ऐरीले सो कार्यलाई भारतीय पक्षले नेपाली भूमिमाथि गर्दै आएको हस्तक्षेपको निरन्तरता भएको बताए। उनले सीमाजस्तो संबेदनशिल क्षेत्रमा भारतीय पक्षबाट खुलेआम हस्तक्षेप भएको भन्दै राष्ट्रियताका विषयमा सबै दल र नागरिक एकजुट हुनुपर्ने बताए। भीमदत्त– ११ भुजेलाका अर्का स्थानीय तेज रावलले नेपाल सरकार वा स्थानीय प्रशासनसँग अनुमती नलिई भारतले दशगजा क्षेत्रमा कालोपत्रे गरेकोमा आपत्ति जनाए।

यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भने पहिलाकै सडक मर्मत गरेको हो वा नयाँ बनाएको हो भन्ने विषयमा थप बुझ्ने प्रतिक्रिया दिए। ‘हामीलाई भारतीय पक्षले पुरानै सडक मर्मत गरेको भनी सशस्त्र प्रहरीमार्फत् जानकारी आएको छ,’ प्रजिअ अधिकारीले भने, ‘नयाँ मर्मत वा निर्माण गरेको हो, थप बुझ्छौँ।’

बाढीले बगाएको सीमा पिलर पुनर्निर्माणको माग
१० बर्षअघि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा बगाएको एक सीमा पिलर पुनर्निर्माणको स्थानीयले माग अघि सारेका छन्। नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेला,चौकीसातास्थित ८०५ नम्बर सीमा पिलर पुर्ननिर्माणको स्थानीयले माग गरेका हुन्।

मंगलबार भुजेला र चौकीसाता क्षेत्रका स्थानीयले सीमा पिलर पुर्ननिर्माणको माग अघि सारेर स्थानीय प्रशासनमार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले उक्त सीमा पिलरको विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएर पुर्ननिर्माणका लागि आवश्यक पहल गर्ने बताए। नयाँ पत्रिकाबाट

 

  • सडक कालोपत्रे
मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.