• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

चालु आवमा ७६ जनाले पाए रोजगारी

  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित

कैलाली– कैलालीको कैलारी गाँउपालिका हसुलियामा चालु आर्थिक वर्षमा ७६ जनाले रोजगारी पाएका छन । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत तिनीहरुले रोजगार पाएका हुन । सूचिकृत फर्म भरेका १ हजार ६ सय ४३ जना मध्ये ७६ जना छनौटमा परेको कैलारी गाँउपालिकाका रोजगार सहायक ईन्द्रश्याम चौधरीले निशाना न्युजलाई जानकारी दिए ।

बजेटअनुसार छनौट गरिने तथा बढी बजेट छ भने बढी ब्यक्ती छनौट गरिने गरेको उनले बताए । गत बर्षको तुलनामा चालु आवमा कम बजेटका कारण थोरै व्यक्ती छनौटमा परेको उनको भनाइ छ । चालु आवमा जम्मा बजेट ५२ लाख ८९ हजार रहेको उनले बताए ।

‘रोजगार पाएका व्यक्तीले ज्यालदारीमा काम गर्नु पर्ने हुन्छ,’ चौधरीले भने ‘विकास निर्माण सम्बन्धिका काम जस्तै सडक मर्मत खानेपानी टंकी,पाइप लाइन विस्तार गर्दा नाली कोर्ने, पटानी, मन्दिर बगैचा निर्माणका काममा ज्यालादारी गर्नु पर्ने हुन्छ ।’

दैनिक ज्यालादारी रु. ६ सय ६८ रहेको उनले बताए । गत वर्ष ज्यालादारी ५ सय ७७ रहेको थियो भने यो बर्ष ९१ रुपैया बढेर ६ सय ६८ रुपैया रहेको उनले बताए ।

प्राविधिक सीप विकासका लागि २७ जना छनौट
कैलारी गाउँपालिकामा प्राविधिक सीप विकासका लागि २७ जना छनौट भएका छन । गाउँपालिकाको उद्यमशील विकास शाखा अन्तरगत चालु आवमा ३० जनाले आवेदन दिएका मध्ये २७ जना छनौटमा परेका हुन ।

१० जनाका लागि खाजा नास्ता सम्बन्धीको ७ दिने तालिम दिएको छ भने ३ जनाका लागि बेमौषमी तरकारी खेतीसम्बन्धि ३ दिने तालिम दिएको कैलारी गाउँपालिका उद्यमविकास सहजकर्ता निर्मला चौधरीले जानकारी दिइन ।

त्यस्तै ३ जनाका लागि मोटरसाइकिल रिपेयरिङ्ग ४५ दिने तालीम र बाँकी ११ जनालाई सिलाइकटाई आधारभूत तालिम दिएको उनले बताइन ।
चालु आवमा संघीय सरकारबाट १२ लाख बजेट बिनियोजन भएको उनले बताइन । यती पैसाले पुग्दैन तर पनि पुग्ने जति काम भईरहेको छ उनले भनिन् ।

स्तरउन्नतिका लागि २ लाख, ५ जना भएको उद्यमी समूहलाई प्रविधि हस्तान्तरणका लागि १ लाख ४० हजार तथा ८ लाख ६० हजार नयाँ उद्यमी सिर्जनाका लागि बजेट आएको उनको भनाइ छ ।

८ लाख ६० हजारको बजेटबाट प्रतिशतको हिसावमा २ जना सहजकर्ताका लागि ३ महिनाको तलब मात्र २ लाख ८३ हजार आठ सय रुपैयाँ हुन आउछ उनले भनिन् बाँकी बचेको बजेटबाट सीप विकासमा खर्चिने गरिन्छ ।

  • रोजगारी
बुधबार, फागुन २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

समाचार

सबै

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.