• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

सुदूरपश्चिममा २९ प्रतिशत थोक तथा खुद्रा पसल बिनादर्ता सञ्चालन

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

काठमाडौं- नेपालको ट्रेड (होलसेल तथा रिटेल–थोक तथा खुद्रा) क्षेत्रका करिब ३२ प्रतिशत व्यवसाय बिनादर्ता सञ्चालनमा छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ३१.७७ प्रतिशत थोक तथा खुद्रा व्यवसाय बिनादर्ता सञ्चालनमा छन् ।

सञ्चालनमा रहेकामध्ये ६८.२३ प्रतिशत यस्ता व्यवसायमात्रै दर्ता रहेको तथ्यांक कार्यालयको ‘नेपाल वितरण व्यापार सर्वेक्षण, २०२२’मा उल्लेख छ । सबैभन्दा बढी खुद्रा व्यापार ६६.६२ प्रतिशत दर्ता र ३३.३८ प्रतिशत दर्ता नभएरै सञ्चालनमा छन् ।

९३.५८ प्रतिशत थोक व्यापार दर्ता भएर र ६.४२ प्रतिशत दर्ता नभरै सञ्चालनमा छन् । मोटर व्यापार र मर्मततर्फ ७७.४६ प्रतिशत व्यवसाय दर्ता र २२.५४ प्रतिशत दर्ता नभएरै सञ्चालनमा छन् ।

कुन प्रदेशमा कति ?
सबैभन्दा बढी मधेसमा थोक तथा खुद्रा क्षेत्रको ५१.७७ प्रतिशत दर्ता भएर र ४८.२३ प्रतिशत व्यापार दर्ता नभएरै र सञ्चालनमा छ । कोसीमा ६१.५१ प्रतिशत दर्ता र ३८.४९ प्रतिशत व्यापार दर्ता नभएरै सञ्चालनमा छ ।

कर्णालीमा ६६.१८ प्रतिशत दर्ता भएर र ३३.८२ प्रतिशत थोक तथा खुद्रा व्यवसाय दर्ता नभएरै चलिरहेको छ । सुदूरपश्चिममा दर्ता भएर सञ्चालनमा रहेको वितरण व्यापार ७१.१६ प्रतिशत छ भने दर्ता नभएको २८.८४ प्रतिशत छ ।

लुम्बिनीमा ७१.१४ प्रतिशत दर्ता र २६.८६ प्रतिशत वितरण व्यापार दर्ता नभएरै चलिरहेका छन् । गण्डकीमा दर्ता हुने ७४.९० प्रतिशत छन् भने दर्ता नभएका २५.१० प्रतिशत व्यापार छन् ।

दर्ता हुने दर सबैभन्दा बढी वाग्मतीमा छ । वाग्मती प्रदेशमा ७५.३० व्यापार दर्ता भएर चलिरहेका छन् भने २४.७० प्रतिशत बिनादर्ता नभएरै सञ्चालनमा छन् ।

 

  • बिनादर्ता सञ्चालन
शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.