• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कला संस्कृतिको सरंक्षण र बिकासमा प्रतिबद्ध छौँ : राज्यमन्त्री रैका

  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित

धनगढी- तीज महोत्सवको अवसरमा धनगढीमा उर्जाशील उद्यमी मेला २०७९ शनिबार सम्पन्न भएको छ । महिलाहरुका प्रतिभा उजागर गर्न, नयाँ प्रतिभाको बिकासका लागि अवसर प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,धनगढी उपमहानगरपालिका प्रवद्र्धक रहेको उक्त कार्यक्रम सुदुरपश्चिम कला प्रतिष्ठान, लायन्स क्लब अफ धनगढी टाउन क्वीन, धनगढी लेडी जेसिज र हेल्प प्रा।लि। ले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी सुदुरश्चिम प्रदशेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले सुदुपश्चिममा थुप्रै कला र संस्कृति भए पनि तिनको राम्रोसँग संरक्षण हुन नसकेको बताए । ‘कला र संस्कृतिले समाजलाई पनि अघि बढाउँछ ।’ सामाजिक बिकास राज्यमन्त्री रैकाले भने,’‘त्यसैले यसको संरक्षणमा कटिबद्ध भएर अघि बढ्न अहिले आवश्यक छ ।’

गाईको संरक्षणका लागि प्रदेश सरकारले पालिकाहरुलाई थुप्रै सहयोग गरेको भए पनि त्यसको उचित प्रयोग हुन नसकेको राज्यमन्त्री रैकाले बताए । पालिकाहरुले दुई चार टहरा मात्र बनाएर गाई संरक्षणको काम गरे जस्तो मात्र गरेको तर पुरा काम नगरेको राज्यमन्त्री रैकाले बताए
सुप हातेमालो समुहकी अध्यक्ष रश्मी शाहीले गाईको संरक्षणमा सबै जना मिलेर अघि बढ्नु पर्ने बताइन् ।

मेला संयोजक मेघा भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सँचालन सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु र आस्ना भण्डारीले गरेका थिए । धनगढी उपमहानगरपालिका र सामाजिक बिकास मन्त्रालयको सहयोगमा भैरहेको मेलामा पहिलो दिन खुला नृत्य प्रतियोगिता, गायन, खानाका परिकार, स्वास्थ्य परिक्षण र सुपक गाइजात्रा प्रस्तुत गरिएका थिए ।
बुद्ध मन्दिरमा आयोजना भएको मेला शुक्रबार देखि शुरु भएको हो ।

उक्त अवसरमा सामाजिक र व्यावसायिक क्षेत्रमा उत्कृष्ठ काम गर्ने महिलाहरुलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा धनगढी ३ की १ शय ४ बर्षीय भागीरथी भट्ट, कन्चनपुर महेन्द्रनगरकी गायिका संगीता शाह, रुपा राई, सिलाई कटाई व्यवसायी राधादेबी परियार, व्यवसायी पार्वती परियार, गाई संरक्षणमा जुटेकी रिता जोशी अवस्थी, कल्पना भट्ट, सुबनीदेवी चौधरी, पार्वती चौधरी र सुर्यमाया श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका र कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्मानित गरेका हुन् ।

  • प्रतिबद्ध
आइतबार, साउन २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.