• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

रैथाने रातो अनदी धानको माग बढ्दै

  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित

कैलाली- रैथाने बालीमा रातो अनदी धानको माग बढ्दै गएको छ । विभिन्न चाँड र पूजामा राना र चौधरी समुदायममा यो धानको चामल अनिवार्य आवश्यक्ता कारण पनि सोको माग बढ्न थालेको हो ।

राना समुदायमा रातो अनदी धानको चामलबाट मिसौला बनाएर देवी देउतालाई चढाउने चलन छ । चौधरी समुदायमा अटवारी पर्वको बेला सो धानको चामलको रोटी बनायर दिदीबहिनीलाई कोशेलीको रुपमा दिने प्रचलन कारण पनि माग बढेको कञ्चनपुरको लालझाडी गाउँपालिका–३ स्थित अनमोल कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष आशाराम चौधरीले निशाना न्युजलाई जानकारी दिए ।

अनदी धानको चामल राना थारु समुदायमा अनिवार्य आवश्यक्ता हुने गरेकाले पनी संरक्षण अनिवार्य भएको उनले बताए । अनमोल कृषि सहकारी संस्था लिमिटेडले २६ जातका रैथाने धानसँगै विभिन्न जातका तरकारी दालहन बालीको संरक्षण पनि गर्दै आईरहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा हामीले संंरक्षणको काम गर्दै आईरहेका छौँ,उनले भने ‘चौरयाठी, अन्जना, धुम्का,रातोझुगे,साखादुलनिया,सेतो कालो,सोधुवा,गजमौला,घिउपुरी,थापाचिनी,झिनी जस्ता धानलाई संस्थाले ३ बिगाह जमिनमा उत्पादन गरि बीउको रुपमा कृषकलाई सुपथ मुल्यमा विक्री गर्ने गरेको उनको भनाइ छ ।

‘उत्पादन भएका बीउ भण्डारणमा राख्नाले लामो समयसम्म काम लाग्ने र कृषकको आवश्यक्ता अनुसार वितरण गर्ने गरिएको छ ।’ उनले भने ‘हामीले सबै सदस्य र आर्थिक अवस्था कमजोर भएका सदस्यलाई पारिश्रमिक दिएर पनि रैथाने बाली संरक्षणमा जोड दिदै आएका छौँ ।’
चौठयारी,अन्जना र घिउतोरीको धानको चामल प्रतिकिलो एक सय तथा रातो अनदी धानको चामल प्रतिकिलो एक सय २० रुपैयाँमा बेच्ने गरिएको उनले बताए ।

त्यस्तै संस्थाले पिडालु ४ जात, सिमी (रातो,सेतो,हरियो,भुइटी,च्याप्टो), बोडी,चिचिण्डो,तोरैया, थारु रातो सेतो आलुको पनि संरक्षणमा जोड दिँदै आएको उनले बताए । दलहन बालीमा मसुरो (कालो,सेतो,ठूलो,बकुल्ला),मुम र कछुवा केराउ जस्ता बालीको पनि संस्थाले संरक्षण गर्दै आएको जनाइएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सुचना अधिकृत हरिदत्त जोशीले रैथाने बालीको संरक्षण गर्न अवश्यक रहेको र त्यसका लागि कृषकसँग प्रत्यक्ष जोडिन अनमोल कृषि सहकारी संस्थासँग सहकार्य गर्दै काम अघि बढाइएको बताए ।

सोमबार, चैत १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ

समाचार

सबै

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.