काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो अनुमान सार्वजनिक गरेका हुन् ।
जस अनुसार आगामी वर्ष मुद्रास्फीति ५।५ प्रतिशत हुने अनुमान गरिएको छ ।
बजेटमा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा हुने पुनले बताए ।रातोपाटीबाट
आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान
आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













