• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

बिपन्न बर्गका लागि बरदान सावित बन्दै युनिक नेपाल

  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित

धनगढी । युनिक नेपाल लघु वित्त वित्तीय संस्था चौमाला शाखा बिपन्न बर्गका लागि बरदान सावित बन्न थालेको छ ।
समाजका विपन्न बर्गलाई समुहमा आबद्ध गराई कृषि ब्यवसाय आवद्ध गराउने उद्धेश्यले लगानी गर्न थालेपछि सो संस्था बदरदान साबित हुन थालेको हो ।
बिपन्न बर्गका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले ब्यबसाय गर्ने ईच्छुकलाई संस्थाले लगानी गरेको शाखा प्रमुख हरि प्रशाद जोशीले निशाना न्युजलाई जानकारी दिए ।
२०७४ सालमा स्थापना भएको सो संस्थाले यो अवधिसम्ममा तीन सय ३१ समुह बनाई ३ करोड ८४ लाख लगानी गरेको उनले बताए ।
बिपन्नलाई आत्मनिर्भर बनाउने उद्धेश्यले संस्थाले कृषि ब्यबसायमा लगानी गरेको उनले बताए ।
एक हजार दुई सय सदस्य संस्थामा आबद्ध रहेको बताउँदै जोशीले भने आबद्ध सदस्यले ब्यबसाय गर्न चाहे रु. पाँच लाख सम्म ऋण दिने गरेका छौ ।

No description available.

पहिला  ७ लाख सम्म ऋण दिने गरेको भएपनि अहिले परिमार्जन गरेर पाँच लाख सम्म दिने गरेको उनले बताए ।
कृषि बाहेक ब्यापार,घरजग्गा,साना तथा मझौला उद्योगमा पनि लगानी गर्ने गरेको उनको भनाई छ ।
कृषि बाहेका अन्य ब्यबसायमा लगानी गर्दा आम्दानीको स्रोत, सामुहिक दायित्व वहन हुने गरी ब्यबसायको आम्दानीस्तर परिवारका सदस्यको कामलाई हेरेर मात्र ऋण प्रवाह गर्ने गरिएको जोशीले बताए ।
संस्थाबाट ऋण लिएर ब्यबसाय संचालन गरेका ब्यक्तिहरु आत्मनिर्भर बनेको उल्लेख गर्दै उनले भने गौरीगंगा १ लठैयामा पुष्पा देबी बोहराले कुखुरा फार्म संचालन गरेर राम्रो आम्दानी गदै आउनु भएको छ ।
त्यस्तै राजीपुर खुरखुरियामा संस्थाले दिएको ऋणबाट सदस्यले मिल संचालन गरेर काम संचालन गरेका छन भने कतिपयले तरकारी खेतीबाट मनग्य आम्दानी पनि गरेको उनले बताए ।
कोरोना पछी हरेक क्षेत्रमा आर्थिक मन्दीका कारण ऋण असुलिमा कठिनाई भएको छ उनले भने ऋण लिएका सदस्यले समयमा दिन नसके ताकेता गर्ने गरेका छौ ।
कुनै सदस्यले तिर्न नसके माग अनुसार ऋण पुनरसंरचना गर्ने गरेको उनले बताए ।
सदस्यको श्रीमान वा श्रीमतीको मृत्यु भए काजकिरीयाका लागी ३० हजार रकम उपल्बध गराउने गरेको उनले बताए ।
आगलागी भए क्षतिको बिबरण संकलन गरेर राहत उपल्ब्ध गराउने गरेको पनि उनले बताए ।
दुर्घटनामा अंगभंग भय ऋण रकमको २ सय प्रतिशत सम्म बिमा सुबिधाको ब्यबस्था रहेको उनको भनाई छ ।
संस्थाले ऋणलिएका ब्यक्तिको मृत्यु भए ऋण मिनाह पनि गर्ने गरेको उनले बताए ।

  • बिपन्न बर्गका लागि बरदान सावित बन्दै युनिक नेपाल
बिहिबार, असार २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.