• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

डिभिजन वन कार्यालय कैलालीले विविध कार्यक्रम गरि मनायो विश्व वातावरण दिवस

  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित

धनगढी । डिभिजन वन कार्यालय कैलालीले विश्व वातावरण दिवस-२०८२ विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा कार्यालय हाता भित्र बृक्षारोपण गरेको छ ।

कार्यालयको हाता भित्र विभिन्न प्रजातिका बोटबिरुवा रोपेको जिल्ला वन कार्यालय कैलालीका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत समीर थापाले निशाना न्युजलाई जानकारी दिए ।

डिभिजन वन कार्यालयका प्रमुख कृष्णदत्त भट्टले वातावरण क्षेत्रमा काम गर्ने कर्मचारीको अहम भूमिका रहेको बताए । उनले रुख रोपेर हरियाली वातावरण निर्माण गर्नु सबैको कर्तव्य भएको बताउँदै प्लास्टिक जन्य वस्तुको कम प्रयोग गरि वातावरण प्रदुषण हुनबाट बचाउन जरुरी रहेको बताए ।

अहिलेको अवस्थामा प्लास्टिकलाई न्युनिकरण गर्न जरुरी नै रहेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय भेरी बाबियाचौर सुर्खेतले पनि विश्व वातावरण दिवस मनायो
त्यस्तै डिभिजन वन कार्यालय भेरी बाबियाचौर सुर्खेतले पनि विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएको छ । पंचपुरी नगरपालिका(५ को विद्याज्योति माध्यमिक विद्यालय र चौकुने गाउँपालिका अन्तरगत गुठुमा एक कार्यक्रमको आयोजना गरि सो दिवस मनाएको हो ।

 

कार्यक्रको उदघाटन गर्दै पंचपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले प्लास्टिकजन्य वस्तुको कम प्रयोग गर्न र बृक्षारोपण गरि स्वच्छ वातावरण निर्माणमा सबैले जुट्न जरुरी रहेको बताए ।

कार्यक्रमको अध्यक्षता डिभिजन वन कार्यालयका भेरी बाबियाचौर सुर्खेतका वरिष्ठ वन अधिकृत बलमलाल चौधरी रहेका थिए ।

चौकुने गाउँपालिका गुठुमा आयोजित कार्यक्रमको अध्यक्षता डिभिजन वन कार्यालयका वन अधिकृत दिपेन्द्र महत्तले गरेका थिए । उनले कार्यक्रमको समापन गर्दै स्वच्छ वातावरण निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट सबैले हातेमालो गर्दै अघि बढ्न जरुरी रहेको बताए ।

 

कार्यक्रम अघि पंचपुरी सव डिभिजन वन कार्यालयबाट बाबिया बजार हुँदै पंचपुरी नगरपालिका-५ को विद्याज्योति माध्यमिक विद्यालयसम्म र्‍याली निकालेको वरिष्ठ वन अधिकृत प्रिन्स जैसवालले जानकारी दिए । उनले कार्यक्रममा राजनितिक दल ,शिक्षक,विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको बताए ।

  • वातावरण दिवस
बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.