• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलाली ४ को उम्मेदवार मै हुँ, ‘टिकट नपाए सन्यास’

  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित

धनगढी- नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफू कैलाली ४ को स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले कैलाली ४ को उम्मेदवारीबारे फैलाइएका भ्रममा नपर्न नेता–कार्यकर्ता र जनतालाई आग्रहसमेत गरे ।

पाँचदलीय गठबन्धनबीच प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ कैलालीका पाँचमध्ये तीन क्षेत्र काङ्ग्रेस र दुई क्षेत्र नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भइसकेको छ । कैलाली १, ४ र ५ काङ्ग्रेसको भागमा परेको छ भने २ र ३ माओवादी केन्द्रले पाएको छ ।

कैलाली ४ बाट नेता भण्डारीसहितको नाम सिफारिस भएको थियो । तर गठबन्धनका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा सिफारिसबाहिरका आकाङ्क्षीलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको छ ।

आज (बिहीबार) धनगढीमा पत्रकार भेटघा क्रममा ७२ वर्षीय नेता भण्डारीले भने, ‘मेरो साढे पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा मैले २०७४ सालमा पहिलो पटक कैलाली ४ मा काङ्ग्रेसबाट चुनाव लडें तर पराजित भएँ । त्यसपछिका दिनमा म निरन्तर सो क्षेत्रका नेता–कार्यकर्ता र जनतामाझ सक्रिय छु । सो क्षेत्रमा मलाई सबैले स्वभाविक उम्मेदवारका रूपमा स्वीकार गरिसकेको मैले अनुभव गरेको छु ।’ उनले यसपटक मात्रै प्रत्यक्षतर्फको चुनाव लड्ने र त्यसबाहेक अरू कुनै क्षेत्रमा नजाने पनि बताए ।

उनले भने, ‘हुन त म दुई पटक काङ्ग्रेसको केन्द्रीय सदस्य बनें । राष्ट्रियसभा सदस्य पनि बनें तर सक्रिय राजनीतिमा लागेको जो–कोहीलाई पनि जनतामाझ आफूलाई परीक्षण गर्ने लक्ष्य हुन्छ नै, मैले पनि जीवनको उत्तरार्धमा आफूलाई जनतामाझ परीक्षण गर्ने चाहना राखेको छु ।’ उनले आफू यस पटक मात्रै चुनाव लड्ने बताए । उनले भने, ‘त्यो क्षेत्रबाहेक म अरू कुनै पनि क्षेत्रमा जान्नँ । न, समानुपातिक, राष्ट्रियसभा वा अरू कुनै अवसरका लागि इच्छुक छु ।’

 

  • उम्मेदवार
बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.