• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

रैथाने खेती प्रबर्द्धनमा प्रदेश सरकारले जोड दिएको छ : मन्त्री सिंह

  •   शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले अहिले आउने नीति तथा कार्यक्रममा रैथाने खेतीलाई प्रमुख महत्वका साथ प्रदेश सरकारले लिएको बताएका छन् ।

धनगढीमा शुक्रबार बझाङको मष्टा गाउँपालिकाकोे आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सहयोगमा गरिएको रैथाने बाली र उत्पादनको व्यवसायीकरण प्रबर्द्धन विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले रैथाने खेतीमा सरकारले आवश्यक बजेट छुटाउने रणनीति लिएको बताएका हुन् ।

बझाङमा रैथाने बालीको खेती भइरहेको भन्दै उनले जिल्लामा हुने उत्पादन, बजारीकरण र उपभोगका लागि प्रचार–प्रसार गर्न आवश्यक रहेको बताए ।

रैथाने बालीको उत्पादन बढाउनका लागि किसानहरुलाई यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

‘अझै पनि धेरै ठाउँमा कोदो, जौ, फापर खेती हुने गरेको छ । कुन ठाउँमा कुन किसिमको रैथाने खेती हुन्छ यसैअनुसार पकेट क्षेत्रको घोषणा गरेर खेती गर्न प्रेरित गर्नु पर्दछु उनले भने ।

उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्न समस्या भएकाले जुन ठाउँमा रैथाने खेतीहरु फल्दछन् त्यस ठाउँमा स्थानीय स्तरबाटै बजारीकरण गर्न सकियो भने रैथाने खेतीलाई व्यवसायक मुलक बनाउन सकिने उनको भनाइ छ ।

रैथाने खेतीलाई आधुनिकरण र वैज्ञानिक ढगले अगाडि लैजाने सकियो भने प्रदेशको विकासमा पनि टेवा पुगाउन सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै सुदूपश्चिम प्रदेशमा प्रदेश सचिव नारायणप्रसाद शर्मा दुवाडीले नवप्रबर्द्धन साझेदारी कोष अन्तरगर्त नै मष्टा गाउँपालिकालाई यस कार्यक्रममा समेटिएको बताए ।

अझै केही नौलो सिर्जनात्मक पक्षहरु यसमा हुन जरुरी रहेको र यस विषयमा जनतालाई र सरोकारवालाहरुलाई जवाफ दिन सक्ने गरेर आगामी दिनमा पालिकाले तयारी गर्न आवश्यक रहेको उनले बताए ।

सूचना प्रविधिको माध्यबाट उत्पादन र उपभोगलाई जोडन सकियो भने रैथाने खेती अझै प्रभावकारी हुने उनको भनाइ छ । रैथाने बालीलाई आधुनिक प्रविधिका माध्यबाट पनि खेती गर्न सकिने उनले जोड दिए ।

मष्टा गाउँपालिका कृषि अधिकृत प्रभाकर जोशीले गाउँपालिकालाई आर्थिक टेवा पुग्ने उदेश्यले नै यो परियोजना सुरु गरेको बताए ।उत्पादन भएका रैथाने बालीलाई गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा मेनु अनुसार दिवा खाजाको व्यवस्था गरेको उनले बताए । उत्पादन भएका सामाग्रीहरु लाई बजारीकरण गर्न सारै समस्या भएको उनको भनाइ छ ।

परियोजनाको कुल बजेट दुई करोड रहेको छ । जसमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट एक करोड ५९ लाख र गाउँपालिकाको ५० लाख छ । परियोजनाबाट तीन हजार २३८ जना लाभग्राही भएको छन् । जसमा पुरुष १७३८ जना र महिला १५ हजार रहेका छन् ।

गाउँपालिकाले प्रमुख रैथाने बालीहरु कोदो, कागुनो, जौ, लट्टे, चिनो, फापर, सिमि, गुराँस रहेका छन् । गत वर्ष कोदो र सिमी एकल बालीका रुपमा रहेको थियो । कोदो २ सय हेक्टर लगाएकोमा ०।६ मेट्रीकटन हेक्टरमा उत्पादन भएको थियो । यस्तै सिमी ५० हेक्टर लगाएकोमा १ मेट्रीकटन हेक्टरमा उत्पादन भएको छ । यस वर्ष कागुनो र लट्टे लगाउने तयारीमा गाउँपालिका रहेको छ ।

मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न गाउँपालिका अध्यक्ष, सरोकारवाला निकाय लगायतको सहभागिता थियो ।

  • रैथाने खेती
शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.