धनगढी- जन्म दिनको अवसरमा गणेश देउवाले खाद्यायन्न सहयोग गरेका छन् । कैलालीको चुरे गाउँपालिका घर भई हाल धनगढी बसोबास गर्दै आएका देउवाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्यायन्न सहयोग गरेका हुन् ।
देउवाले आश्रममा रहेकाहरुलाई एक छाक खानलाई भए पनि राम्रौ हुन्छ भन्दै खाद्यान्न सहयोग गरेको बताएका छन् । २५ किलो चामल र एक पेटी चाउचाउ आश्रमलाई हस्तान्त्रण गरेका हुन । देउवा ब्रसर युवा क्लब चुरेका अध्यक्ष समेत हुन् ।













