• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा बन्द फिर्ता लिन कांग्रेस कैलालीको अनुरोध

  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित

धनगढी- नेपाली काँग्रेस जिल्ला कार्य समितिको कार्यालय कैलालीले भोलिको सुदूरपश्चिम बन्दको आह्वान कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ । जिल्ला सभापति नारायणदत्त भट्टद्धारा जारी प्रेस विज्ञप्तीमा गेटा मेडिकल विश्वविद्यालयलाई लिएर भोलि सुदूरपश्चिम बन्दको आह्वान कार्यक्रम फिर्ता लिई यसको सञ्चालनमा सहयोग गर्न अनुरोध गरिएको छ ।

पत्रमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अथक प्रयासबाट नेपाल सरकारले गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माण प्रकृया अगाडी बढेको उल्लेख गरिएको छ । देउवाकै नेतृत्वको सरकारले गेटामा गेटा मेडिकल कलेजलाई स्वास्थ विज्ञान विश्वविद्यालयका रूपमा अगाडि बढाउने नीतिगत निर्णय गरेको पनि विज्ञप्तीमा दावी गरिएको छ ।

‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गेटा मेडिकल कलेजलाई स्वास्थ विज्ञान विश्वविद्यालयका रूपमा अगाडि बढाउने नीतिगत निर्णय गरिसकेको पुनःस्मरण गराउँदछौ’ विज्ञप्तीमा भनिएको छ ‘नेपाली काँग्रेस सधै जनताको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकास विस्तार तथा जनताले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ शिक्षा राज्यले उपलब्ध गराउनु पर्दछ भन्ने मान्यतामा हिजो, आज र भोलीसम्म पनि रहने छ भन्ने आमनागरिकलाई जानकारी गराउन चाहन्छौं ।’

विज्ञप्तीमा गेटा मेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता नागरिक समाज, वौद्धिक वर्गसहित सबै पक्षको चासो र सरोकारप्रति नेपाली कांग्रेस कैलाली उच्च सम्मान रहेको उल्लेख छ ।‘नेपाली काँग्रेस नेतृत्वको सरकारको पालामा भौतिक संरचना निर्माण द्रुत गतिमा अघिबढेको गेटा मेडिकल कलेज छिट्टे सञ्चालनमा आउने छ भन्नेमा पूर्ण विश्वस्त छौ’ विज्ञप्तीमा भनिएको छ ‘सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका साथै समग्र आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने गेटा मेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता नागरिक समाज, वौद्धिक वर्गसहित सबै पक्षको चासो र सरोकारप्रति नेपाली काँग्रेस कैलाली उच्च सम्मान व्यक्त गर्दछ ।

यो मेडिकल कलेजको बाँकी रहेको भौतिक संरचना निर्माण छिट्टै पुरा हुने र स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा पनि सञ्चालन हुने प्रकृया अघि बढिरहेको सन्दर्भमा आमजनतामा नकारात्मक असर पार्ने खालका कुनै पनी कार्य र वक्तव्य गर्नु उचित हुँदैन भन्नेमा पनि नेपाली काँग्रेस सजग छ ।’

  • बन्द फिर्ता
शनिबार, जेठ २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.