काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाने भएका छन् । उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको उनी निकटका एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार देउवा आँखाको उपचारका लागि सिंगापुर जान लागेका हुन् ।