• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद – अध्यक्ष रावत

  •   मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

बाजुरा- खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद विषय भएको नेकपा एकीकृत सभाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले जनाएका छन् । पार्टीको १४ औँ जिल्ला कमिटीको नियमित बैठकका क्रममा बोल्दै अध्यक्ष रातवले खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद विषय भएको जनाएका हुन् ।

प्रथम खप्तड आध्यात्मिक सम्मेलनको अवसरलाई जुराएर बसेको उक्त बैठकमा खप्तड पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरसम्म पहिचान गर्न, सुदूरको सम्भावनाको पहिचान गर्न, धार्मिक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न, पर्यटकीय गन्तव्यको प्रमुख केन्द्र बनाउने र सो क्षेत्रको उजागर गर्ने विषयमा छलफल भएको हो ।

बैठकका छलफलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खप्तड राष्ट्रिय निकुञ्जको पर्यटकीय प्रवद्धन गर्न र यस क्षेत्रलाई आम्दानीको स्रोत कसरी बनाउन सकिन्छ भन्ने मूल उद्धेष्य राखिएको अध्यक्ष रावतले बताए । उनले खप्तड क्षेत्रको जल, जमीन, त्यहाँको सौन्दर्य र उतm क्षेत्रको जडिबुटी उपभोग गर्न नसकिएको बताए ।

‘खप्तड सुदूरपश्चिम प्रदेशका चार जिल्लाले छोएको देखिन्छ । जसमध्ये बाजुरा, अछाम, डोटी र बझाङ जिल्लाले छोएको देखिन्छ । वास्तवमा भन्ने हो भने खप्तड राष्ट्रिय निकुञ्जको आर्मी व्यारेकको आधा भाग बाजुराको सीमानामा हुन पर्ने हो तर छैन’, अध्यक्ष रावतले भने ।

गुगल म्याप हेर्ने हो भने खप्तडको खापरदह भन्दा यता मात्र बाजुराको भूगोल देखाउँछ । तर खप्तड राष्ट्रिय निकुञ्जको बोर्ड र आर्मी व्यारेकमा बाजुरा भनेर लेखिएको छ । सरकारी कर्मचारीहरु पति सेवासविधा बाजुराबाट लिइरहेका छन् ।

अब केन्द्र सरकार, प्रदेश सरकार र बाजुराबाट प्रतिनिधित्व गरिरहेका सांसदहरुले यसलाई नयाँ सीमांकन गरेर यसको गुगल म्यापमा पनि खप्तड राष्ट्रिय निकुञ्जको आधा व्यारेक बाजुराको भूगोल तथा सीमाना हुनुपर्ने दाबी नेकपा एसले गरेको छ ।

यसमा बाजुराका सबै राजनीतिक दल एक हुनु पर्नेमा उनको जोड छ । राउतले ‘कतै खप्तड क्षेत्रको सदुपयोगका नाममा दुरुपयोग गरेका त छैनौ रु’ भनी प्रश्न गरे । प्रमख खप्तड आध्यात्मिक सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको अभिव्यक्ति अनुसार सशंकित भएको उनले बताए ।

तर त्यसलाई किमार्थ स्वीकार नहुने उनले बताएका छन् । उनले भने, ‘खप्तडलाई हामी कतै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको हस्तक्षेपमा पार्ने काम त गरिरहेका छैनौँ ?’

  • खप्तड राष्ट्रिय निकुञ्ज
मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.