• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

विद्युत नहुँदा मेलौलीमा तीन हप्तादेखी एक्सरे सेवा बन्द

  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित

बैतडी- तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द भएको छ। यहाँ गएको तीन हप्तादेखि एक्सरे सेवा बन्द भएको हो। मेलौली नगरक्षेत्रमा गएको तीनहप्तादेखि विद्युत सेवा अवरुद्ध हुँदा त्यसको असर स्वास्थ्य केन्द्रमा पनि परेको हो।

मेलौलीमा विद्युतको राष्ट्रिय प्रशारण लाइन बिस्तार हुन सकेको छैन्। स्थानीय सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाबाट आउने बिजुलीले तीन हप्तादेखि अवरुद्ध छ। परियोजनाको ट्रान्सफर्मरमा आगलागी हुँदा सेवा अवरुद्ध रहेको हो।

विद्युत नहुँदा नै एक्सरे सेवा बन्द भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका डा.सन्जिन केसीले बताए। विद्युत अवरुद्ध भएकै कारण एक्सरे लगायत विद्युतीय माध्यमबाट उपचार गरिने सबै सेवाहरू प्रभावित भएका छन्। उनले भने, ‘ विद्युत अवरुद्धका कारण बिरामीहरूलाई सेवा दिन समस्या भएको छ्,हामीसँग भएको सोलारले लोड धान्न नसकेपछि एक्सरे सेवा पनि बन्द रहेको छ।’

एक्सरे सेवा लिनकै लागि टाढा टाढाबाट आएका बिरामीहरू सो सेवा बन्द हुँदा समस्यामा परेका छन्। खुट्टामा चोट लागेर आएकी शिवनाथकी कस्तुरा धनाडी एक्सरे नगरेरै फर्किएकी छिन्। उनले भनिन्, ‘खुट्टामा चोट लागेर एक्सरे गर्न स्वास्थ्य केन्द्र आएकी हुँ तर एक्सरे नगरेरै सामान्य औषधि लिएर घर फर्किए। डाक्टर साहेबले औषधिले ठिक नभए अन्त जानुहोला भन्नुभएको छ।’

यस्तै शिवनाथकै प्रमल सिंह साउँद पनि छोरीको हातमा चोट लागेपछि एक्सरे गराउन स्वास्थ्यकेन्द्र पुगे। तर एक्सरे सेवा बन्द हुँदा सामान्य औषधि लिदैं फर्किए। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ५/६ जना एक्सरे गर्नका लागि आउने गरेका छन्। तर एक्सरे सेवा बन्द हुँदा यहाँ आउने बिरामीहरू सदरमुकाम,पाटन, डडेल्धुरा जान बाध्य भएका छन्।

विद्युत वितरण गरिरहेको सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजना कोषाध्यक्ष जगतसिंह विष्टले हावाहुरी तथा चट्याङले ट्रान्सफर्मरमा आगलागी हुँदा विद्युत अवरुद्ध भएको र केही दिनमै सुचारु हुने बताए। उनले भने,’ चट्याङले ट्रान्सफर्मरमा आगलागी भएको हो। आगलागीबाट बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि धनगढी पठाएको छौं। केहि दिनमा विद्युत सेवा सुचारु हुन्छ।’

  • एक्सरे सेवा बन्द
शनिबार, असार ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.