• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कामदार नपाउने समस्याले खडेरीमै रोपाइँ

  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित

धनगढी- कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी नपर्दै कतिपय किसानले रोपाइँ थालेका हुन् । अहिले कैलालीसहित तराईमा चर्को गर्मी छ । उखरमाउलो गर्मीको पनि परवाह नगरेर किसानले खेतमा रोपाइँ गरिरहेका छन् । बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेको उनीहरूको भनाइ छ ।

‘सबैतिर रोपाइँ सुरु भएमा पछि कामदार पाइँदैन,’ धनगढी उपमहानगरपालिका–६ जालीका कृषक रामप्रसाद चौधरीले भने, ‘पछि कामदार नपाइने डरले डिजल जति खर्च भए पनि जेठमै रोपाइँ ग(यौँ ।’ उनले एक बिघा जमिनमा रोपाइँ सकिसकेको जानकारी दिए ।

गतवर्ष चाँडै मनसुन पुगेका कारण असारमा किसानले धमाधम रोपाइँ सुरु गरिसकेका थिए तर यो वर्ष अझै पानी परेको छैन । खेतमा धुलो उड्दैछ । जेठ अन्तिम साताबाट रोपाइँ गर्ने गरी ब्याड राखेका धेरैजसो किसान वर्षाको पर्खाइमा छन् तर बढी जग्गा जमिन भएका वा कामदारको भरमा रोपाइँ गर्ने किसानले सुक्खामै रोपाइँ सुरु गरिसकेका छन् ।

ब्याड तयार भएकाले रोपाइँ थालेको कैलारी गाउँपालिका–७, मोहनपुरका आरडी पल्परियाले बताउनुभयो तर पानी नपर्दा किसानलाई समस्या रहेको उनको भनाइ थियो । बोरिङको भरमा रोपाइँ गर्ने उनले उल्लेख गरे । कैलालीमा चैतेभन्दा बर्खे धानको खेती बढी हुने गर्दछ । जिल्लाको भजनी, जोशीपुर, टीकापुरलगायतका पालिकामा कतिपय किसानले चैतेधान खेती गर्दै आएका छन् ।

सो क्षेत्रमा बाढीको समस्या हुने गरेकाले बर्खे धानको रोपाइँ पनि चाँडै हुने गरेको छ । तर पानी नपरेकाले यस वर्ष अहिलेसम्म फाटफुट किसानले मात्रै रोपाइँ सुरु गरेको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।

सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलालीमा धान प्रमुख बाली हो । यहाँ कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको छ । जसमध्ये ७० हजार ४०५ हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जनकराज बोहराले जानकारी दिए । गत वर्ष यो जिल्लामा प्रतिहेक्टर ४.७ टनको दरले धान उत्पादन भएको थियो ।

  • खडेरीमै रोपाइँ
शनिबार, असार ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.