• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

बद्री पाण्डेको प्रश्न : संघीय निजामति ऐन कहाँ अड्कियो ?

  •   आइतबार, असार ०३, २०८० मा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेस सांसद बद्री पाण्डेले संघीय निजामती ऐन जारी गर्न माग गरेका छन्। आइतबार मन्त्रालयगत बजेटमाथि छलफलमा भाग लिँदै सांसद पाण्डेले निजामति ऐन जारी नहुँदा कर्मचारीको सरुवा बढुवालगायत विषय अन्यौलमा परेको बताए।

सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति प्रशासनलाई नियमन गर्न नसकेको आरोप लगाएका छन्। उनले मन्त्रालय​​​​​​ले​ निजामति प्रशासनलाई नियमन गर्नुपर्नुमा आफै कताकता हराएकोजस्तो भएको भन्दै टिप्पणी समेत गरे। उनले मन्त्रालयसँग कर्मचारीहरूको लगत समेत नभएको दावी गरे।

उनले भने,’सेवा प्रवाह र सुशासनको दृष्टिकोणले सबैभन्दा महत्वपूर्ण मन्त्रालय हो। निजामति प्रशासनलाई नियमन गर्नुपर्नुमा यो आफै कताकता आफै हराएको जस्तो, राम्रो ढंगले काम गर्न सकेको छैन। यो मन्त्रालयसँग आफ्ना कर्मचारीको लगत छैन भन्ने सुनिएको छ। लगत माग्‍नका लागि सम्बन्धित निकायमा ताकेता गरिरहेको छ। तरपनि लगत पाउन सकेको छैन।’

सांसद पाण्डेले संघीय निजामति ऐन नआउँदा कर्मचारी समायोजनमा समेत समस्या भएको बताए। कर्मचारी समायोजनमा तल्लो तहका कर्मचारीले देखाएको असन्टुष्टिलाई समेत मन्त्रालयले वेवास्ता गरेको उनको भनाइ छ। ‘कर्मचारी समायोजनामा तल्लो तहका कर्मचारीले देखाएको असन्तुष्टिलाई सम्बोधन हुने काम भएन। संघीय निजामति ऐन ल्याउन सकेको छैन,’उनले भने,’ यो ऐनको मस्यौदा कहाँ अड्किएको छ।
कुन अवस्थामा छ ?’

उनले संघीय निजामती ऐन नआउँदासम्म कर्मचारी बीचको जटिलता निराकरण नहुने बताए। निजामति प्रशासनको माथिल्लो तहको नेतृत्व आफ्नो समायोजना कसरी गर्ने भन्नेमा तल्लीन भएको उनको आरोप छ। यो विषयमा मन्त्रालयले विशेष ध्यानदिन आवश्यक रहेको उनको भनाइ छ।

उनले मन्त्रालयले स्थानीय तहमा जाने कर्मचारीका लागि कुनै ठोस नीति निर्णय बनाउन नसकेको जिकिर गरे। उनले भने,’मन्त्रालयले मन्त्रालयले स्थानीय तहमा जाने कर्मचारीका लागि कुनै ठोस नीति निर्णय बनाउन सकेको छैन।

जसले गर्दा खटाइएका कर्मचारीलाई सम्बन्धित ठाउँ जादै नजाने। कतिपय खटाइएका कर्मचालाई स्थानीय तहले स्वीकार्दैन। हाजिर गर्न पनि नदिने । यी विविध समस्याले संघीयता आक्रान्त छ। ‘ उनले सामान्य प्रशासन क्षेत्र पनि सेवा प्रवाह र सुशासनका दृष्टिकोणले कमजोर हुँदै गएको बताए।

  • संघीय निजामति
आइतबार, असार ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.