• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पढ्ने उमेरमा जुता सिलाउँदै रमेश

  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित

धनगढी– हेर्दा टाठा, कलकलाउँदो उमेर तर दिनभरि धनगढीको चौराहामा जुता सिलाउन व्यस्त छन् एक बालक । पढाई गर्नु पर्ने उमेरमा वर्ष १५ का बालक रमेश सार्की आर्थिक समस्याकै कारण धनगढी चौराहामा जुता सिलाउन व्यस्त छन् । धनगढीउपमहानगरपालिका ३ बिशालनगर घर भाडामा बस्दै आएका उनका ५ जना परिवार छन् ।

आमा,बुबा,दाजु,दिदी उनी सँगै बस्छन्। दाजु नबीन सार्की जसोतसो गरी ८ कक्षामा पढिरहेका छन् उनले भने आफू भने पैसा नहुँदा पढ्न सकेन । उनले जुता सिलाउन लागेको करिब एक वर्ष पुरा भएको बताए । उ

नले भने दिनको ६०० कमाई हुन्छ, कमाइको पैसा बाट घरमा चाहिने समान किनेर लग्छु । आमा होटेलमा भाडा माझ्ने काममा लाग्नु भएको छ भने बुबा कृर्षिपेशा गर्नु हुन्छ उनले भने जसो त्यसो गुजारा गर्न ठिक्क हुन्छ ।बुवाले काम गर्नु हुन्छ तर बोल्न सक्नु हुन्न उनले भने परिवारको रेखदेख आफैले गर्नु परेको उनले बताए ।

‘काम सकेर ६ बजे घर गई हाल्छु कमाएको पैसाबाट घरमा सकिएको सामाग्री किनेर लैजाछु अहिले पढाई गर्न खोजे पनि मन लाग्दैन आमा,बुबाले त पढाई गर भन्नुहुन्छ सानै बाट काम गर्नतिर लागियो,’ उनले भने, ‘गुजारा गर्ने र पैसा कसरी कमाउने खोजीमा लगाव बढिनै हुने गर्दछ ।’

‘पैसा भईदिएको भए गर्मीमा कसैलाई जुता सिलाउन रहर हुन्छ र रु उनले प्रश्न गर्दै भने घरको अवस्था कमजोरीकै कारण त हो नि काम गर्ने ।’
आर्थिक समस्याका कारण यहाँका बालबालिकाहरू होटेल रेस्टुरेन्ट ,ईटाभट्टा लगायतका क्षेत्रमा बाल मजदुर को रूपमा काम गर्दै आई रहेका छन् ।

आर्थिक समस्या परेका पढ्न नसकेका बालबालिकाका लागी बालहेल्पलाईनले सहयोग गर्दे आइरहेको बाल हेल्पलाईन धनगढीका प्रमुख हरिलाल चौधरीले निशाना न्युजलाई जानकारी दिए ।

आर्थिक समस्या छ तर १५ वर्ष पुगेको सामान्य लेख्न आउने बालबालिकाका लागी टेलरिङ्घ,पलम्बर,ड्राइभिङ,मोटरसाइकल मर्मत जस्ता सीप सिकाउने गरिएको उनले बताए ।

‘समस्यामा परेका, घर परिवार नभएका बालबालिकालाई बालगृहमा पठाउने गरिएको छ,’ उनले भने, ‘कान नसुन्ने बालबालिकालाई उपचारका लागि सहयोग गर्दै आएका छौँ ।’

बालबालिकाका लागि आपत्कालीन उद्धार, राहत, संरक्षण, मनोविमर्श, औषधी उपचारका सेवा बाल हेल्पलाइनले गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।  बाल हेल्पलाइनको तथ्याङक अनुसार कैलालीमा हाल सम्म नौ वर्षको अवधिमा दुई हजार बालबालिकालाई सहयोग गरेको छ ।

  • पढ्ने उमेर
बुधबार, असार ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.