• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

कैलारीमा नौ सय २१ जनामा सिकलसेल पोजेटिभ

  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा थप ९२१ जनामा सिकलसेल पोजेटिभ पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको स्क्रिनिङबाट थप नौ सय बढीमा सिकलसेल पोजेटिभ देखिएको हो ।

थारु समुदायको बाहुल्यता रहेको सो पालिकामा स्क्रिनिङ अभियान सञ्चालन गरेर छ हजार ७६४ जनाको स्क्रिनिङ गरिएको छ । जसमध्ये कुल परीक्षणको १३।६१ प्रतिशतको सिक्लिङ पोजेटिभ देखिएको चिकित्सकको भनाइ छ ।

सिकलसेल रोगको बिरामी वा बाहक पुष्टि गर्न सिक्लिङ पोजेटिभले पुनः इलेक्ट्रोफोरेसिस मेसिनबाट परीक्षण गराउनु पर्छ । सिक्लिङ पोजेटिभ देखिएकामध्ये कति जना सिकलसेलको बिरामी र कति जना बाहक (ट्रेट) हुन भन्ने कुराको पुष्टि एक हप्तापछि जानकारी हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए ।

किटद्वारा गरिएको स्क्रिनिङबाट सिक्लिङ पोजेटिभ भएको मात्रै पत्ता लाग्ने गर्छ । सिकलसेल रोगको बिरामी वा बाहक पुष्टि गर्न सिक्लिङ पोजेटिभले पुनः इलेक्ट्रोफोरेसिस मेसिनबाट परीक्षण गराउनु पर्छ । सेती प्रादेशिक अस्पतालमा यो परीक्षणको व्यवस्था रहेको छ ।

कैलारी गाउँपालिकाको नौ वटै वडामा स्क्रिनिङ अभियान सञ्चालन गरिएको थियो । वडा नम्बर १ मा ९४९ जनाको परीक्षण गर्दा ७८, वडा २ मा ७९८ को परीक्षण गर्दा ९०, वडा ३ मा ६९२ जनाको परीक्षण गर्दा ८७ जनाको सिक्लिङ पोजेटिभ रिपोर्ट आएको थियो । यसैगरी, वडा ४ मा ८७४ जनाको परीक्षण गर्दा ९७, वडा ५ मा ९४१ जनाको परीक्षण गर्दा २२९, वडा ६ मा ५७१ जनाको परीक्षण गर्दा ६८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

पछिल्लो समय परीक्षणबाट देखापरेको तथ्याङ्कअनुसार कैलारीमा सिकलसेल रोगको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

वडा नम्बर ७ मा ५५१ जनाको परीक्षण गर्दा ७९, वडा ८ मा ६७४ जनाको परीक्षण गर्दा १४१ र वडा ९ मा ७१२ जनाको परीक्षण गर्दा ५२ जनाको पोजेटिभ रिपोर्ट आएको छ । सिकलसेल थारु समुदायमा लाग्ने वंशाणुगत रोग हो । रोगी आमाबुबाको जिनमार्फत यो रोग सन्तानमा देखापर्ने गर्छ । कैलारीमा कुल जनसङ्ख्याको ९५ प्रतिशत थारु समुदायको बसोबास छ ।

सो समुदायमा देखापरेको सिकलसेलको यो तथ्याङ्कले सरोकारवालालाई पनि चिन्तित बनाएको छ । पछिल्लो समय परीक्षणबाट देखापरेको तथ्याङ्कअनुसार कैलारीमा सिकलसेल रोगको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए । उनले भने, ‘समुदायस्तरमा सचेतनाको खाँचो देखिएको छ ।’

सो गाउँपालिकामा ९५ जना सिकलसेल रोगको पुराना बिरामी छन् । उनीहरू गाउँपालिकाको सम्पर्कमा रहेर औषधिउपचार गराउँदैआएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । गोरखापत्रबाट

  • सिकलसेल पोजेटिभ
शनिबार, असार ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

समाचार

सबै

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.