• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

एसपीए स्टार्टअप फन्डको घोषणा, १० लाखसम्मको लगानी दिइने

  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित

धनगढी- युवाहरुलाई उद्यमशील बनाउँने र उनीहरुको नविनतम् सोचलाई यथार्थमा बदल्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरेको छ । नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कलेजले १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो ।

नविन सोच, योजना, सपना र आइडियाहरुलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने फन्डका संयोजक मनोज भट्टले बताए । एसपीए कलेजमा अध्ययनरत् कुनैपनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउँन फन्डमा आवेदन दिन सक्नेछन् । आवेदन दिएमा मध्ये कुनै एक प्रस्तावले आवश्यकताअनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरुले रकम पाउन सक्नेछन् ।

‘विकसित र विकासोन्मुख देशबीचको यो खाडललाई पुर्न नवप्रवर्तनलाई महत्व दिनु आजको आवश्यकता हो,’ कोषको संयोजक भट्टले भने, ‘युवाहरु हरेक कुरा नयाँ ढंगबाट प्रस्तुत गर्न अग्रसर हुन्छन् । नवीनता र नयाँपनलाई दिनसक्ने सोच बोक्छन् । यस्ता सोच भएका युवाहरुलाई अगाडि बढाउँन साथ, हौसला र प्रेरणा मिलोस भन्ने उदेश्यले हामीले स्टार्टअप फन्डको घोषणा गरेका हौं ।’

स्टार्टअपका लागि आगामी भदौं २५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेलमा प्रस्तावना पठाउँन सकिनेछ । कुनै नयाँ विकास वा आविष्कारका लागि पनि फन्ड उपलब्ध हुनेछ । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज समेत हो ।

एसपीए कलेजले युवाहरुको क्षमतालाई प्रोत्साहन गर्न पहिलेबाट नै लगानी गर्दै आएको छ । यसअघि एसपीएमा अध्ययनरत् विद्यार्थीहरुले विभिन्न आविष्कार र विकास गरेका छन् । एसपीएका विद्यार्थी सागर खनालले ‘एसपीए इभी मोडल वान कार’ बनाएका छन् । यस्तै सोहन कैनीले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेका छन् ।

यस्तै इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका– ५ गेटाका पारस साउँदलाई सम्मान गर्नुका साथै कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसबाहेक एसपीएका बीआईएम अध्ययनरत् विद्यार्थीहरुले सस्तो किताब डटकम, स्मार्ट डस्टबिन, स्मार्ट होम, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, स्मार्ट सेन्सरलगायत उपकरणहरुको विकास गरेका छन् ।

स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजले पछिल्लो समय हासिल गरेका उपलब्धिहरु लोभलाग्दा छन् । लगातार तेस्रोपल्ट देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाउनु, विद्यार्थीहरु त्रिवि, सुदूरपश्चिम टप निस्किनु, भौतिक संरचनामा भएको कायापलट, आइटीमा आधारित शिक्षा, अतिरिक्त क्रियाकलाप, पेड इन्टर्नसिप र विद्यार्थीलाई अवसर दिने मामलामा एसपीए अरु कलेजभन्दा धेरै अगाडि पुगिसकेको संयोजक भट्टले बताए ।

विद्यार्थीलाई अवसर दिने मामला पनि एसपीए अघि छ । कलेजले सुरु गरेको ‘पढ्दापढ्दै रोजगारी’ कार्यक्रम अन्तर्गत कलेजमै आई विभिन्न कम्पनी र व्यवसायिक प्रतिष्ठानहरुले विद्यार्थीहरुलाई रोजगारी दिइरहेका छन् । विद्यार्थीहरु पेड इन्टर्नसिपमा अमेरिका, बहराईन, शारजहा, थाइल्याण्ड, दुबई, कतार, माल्दिभ्स, भुटान, भारत तथा नेपालकै विभिन्न तारे होटलहरु र व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत छन् ।

विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यका साथ नबिल बैंकसँगको सहकार्यमा बिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई)कार्यक्रम लागु गरिएको छ । फन्डमा आवेदन दिएका वा छनौट भएका विद्यार्थीहरुलाई उक्त कार्यक्रममा राख्दै उद्यमशीलताको प्रशिक्षण समेत दिइने भएको छ । कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा छ ।

विश्वबजारको अनुभव विद्यार्थीलाई गराउने उद्देश्यले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने, विभिन्न देशका कलेजहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अब्ब बनाउँन विभिन्न १५ वटा क्लबहरु गठन गर्नु, सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम, निःशुल्क डेडिकेटेड कर्पोरेट वाइफाई जोन, मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप, सेमिनार हल, आधुनिक ल्याब, लाइब्रेरीले एसपीए कलेजलाई यस क्षेत्रमा विशिष्ट पहिचान दिएको छ ।

बुधबार, साउन १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

समाचार

सबै

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.