• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

बाल ऐन कार्यान्वयनको अवस्थाबारे सरोकारवालासंग छलफल

  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको बाल ऐन २०७७ कार्यान्वयनको अवस्था बारेमा सरोकारवालासंग छलफल गरिएको छ ।
शुक्रबार प्रदेश सभा सामाजिक विकास समितिमा सदस्य, विधायन तथा प्रदेश मामिला समिति र अर्थ बिकास तथा प्राकृतिक श्रोत समितिका सदस्य सहितको उपस्थितीमा खप्तड रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर प्रा.लिको आयोजना तथा यु.एन.डिपि संसद सहयोग परियोजनाको सहयोगमा बाल ऐन कार्यान्वयनको अवस्था र चुनौति सम्बन्धी छलफल गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले बाल ऐन कार्यान्वयनको अवस्था र चुनौति समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी खप्तड रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर प्रा.लिका निर्देशक अधिवक्ता झंकर कुँवरले पनि बालबालिकाको अवस्था तथा ऐनले निर्दिष्ट गरेका प्रावधानका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफलमा सहभागि बक्ताहरुले ऐन पारित भएको लामो समय सम्म पनि कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए । अधिकार कर्मी कौसिला चौधरीले फरक क्षमता भएका बालबालिकालाई कसरी संरक्षण गर्ने भन्ने स्पष्ट नभएको बताइन् । उनले होस्टेलमा रहेका बालबालिकाको स्वास्थ्य उपचार निशुल्क हुनुपर्ने बताइन् ।

ब्लुडाइमण्ड सोसाईटीकी निलम चौधरीले लिङ्गको स्पष्ट पहिचान नभएर जन्मेका बालबालिकालाई कसरी संरक्षण गर्ने भन्ने बारेमा प्रदेश सरकार स्पष्ट हुनु पर्ने बताइन् । उनले बाल ऐनमा लिङ्ग स्पष्ट नभएका बालबालिकालाई के गर्ने भन्ने स्पष्ट नखुलाइएको बताइन् ।
गैर सरकारी संस्था महाँसंघका प्रदेश सचिव लोकमान धामीले ऐन पारित भएको दुई बर्ष सम्म किन कार्यान्वयन भएन भन्दै प्रश्न गरे । उनले ऐन कार्यान्वयन गर्दा के समस्या भयो भन्ने बारेमा प्रदेश सरकारले जानकारी गराउनुपर्ने बताए ।

पत्रकार मनमोहन स्वारले एने कार्यान्वयन गर्दा प्रदेश सरकारलाई के समस्या भयो त्यसबारेमा जानकारी गराउन आग्रह गरे । उनले बाल ऐन लागु भएपछि बाल अधिकारमा आएका सकारात्मक परिवर्तनको बारेमा जानकारीरु गराउनु पर्नेमा जोड दिए । त्यसैगरी पत्रकार चित्राङ्ग थापाले ऐन बनेपनि कार्यान्वयनको पक्ष कम्जोर देखिएको बताए । उनले ऐन मात्रै बनाएर नहुने बताए । एन बनाउनु भन्दा पनि त्यसलाई कार्यान्वयन गर्नु सवैभन्दा महत्वपुर्ण हुने उनले बताए ।

कार्यक्रममा सहभागि प्रदेश सभा सामाजिक विकास समितिका सदस्य एवं प्रदेश सभा सदस्य प्रकाश बहादुर वम, धर्मराज पाठक, विधायन तथा प्रदेश मामिला समिति सदस्य जानकरी ऐर वम र अर्थ बिकास तथा प्राकृतिक श्रोत समितिका सदस्य ललिता सुनारले बाल ऐनलाई कार्यान्वयन गराउन समिति मार्फत प्रदेश सरकारलाई दवाव दिने प्रतिबद्धता जनाएका थिए । प्रदेश सभा सदस्य प्रकाश बहादुर बमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन पत्रकार कर्ण शाहले गरेका थिए ।

  • बाल ऐन
शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

समाचार

सबै

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.