• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

धनगढीका किसान पुष्पखेतीतर्फ आर्कर्षित

  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित

धनगढी- कैलालीको धनगढीका किसान पछिल्ला दिनमा पुष्पखेतीतर्फ आर्कर्षित भएका छन् । धनगढी उपमहानगरपालिकाले प्लाष्टिकजन्य फूल, मालालगायतमा प्रतिबन्ध लगाएपछि उनीहरु पुष्पखेतीतर्फ आर्कर्षित भएका हुन् ।

यसअघि प्लाष्टिकजन्य फूल, मालाको बाहुल्यता रहेको धनगढीमा पुष्प ब्यवसायमा स्थानीयको खासै चासो रहेको थिएन । धनगढी यपमहानगरले किसानलाई पुष्पखेती सम्बन्धी तालिम दिएपछि व्यवसायिकरुपमा पुष्पखेती थालिएको हो । उपमहानगरले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सिटिईभिटी०सँगको सहकार्यमा धनगढी पोलिटेक्निक इन्स्टिच्युटमा पुष्पखेती सम्बन्धि व्यवसायिक तालिम दिएको थियो ।

तालिम पछि स्थानीयले ब्यक्तिगत तथा संयुक्तरुपमा जग्गा भाडामा लिएर ठूलो मात्रामा ब्यवसायिक पुष्पखेती सुरु गरिएको धनगढी उपमहानगरले जनाएको छ । पुष्पखेती सम्बन्धी उपमहानगरले तालिम दिएपछि धेरै कुरा थाहा भई पुष्पखेतीबाट फाइदा हुने भएपछि धनगढी ६, मटियारीमा डेढ बिगाह जग्गा भाडामा लिएर ब्यवसायिकरुपमा पुष्पखेतीको सुरुवात गरेको शंकरसिंह विष्टले बताए । विष्टले सो जग्गामा सयपत्री र सुपारीफूल खेती गरेको बताउँदै त्यहाँबाट १० टन बढी फूल उत्पादन गर्ने लक्ष्य राखेको बताए ।

धनगढी तथा सुदूरपश्चिममा नै फूलको बजार राम्रो देखेर व्यवसायिकरुपमा पुष्पखेतीतर्फ किसानहरू आर्कर्षित भएको धनगढी उपमहानगरका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । उनले आफ्नै जग्गा नहुनेहरु पनि पछिल्ला दिनमा जग्गा भाडामा लिएर पुष्पखेती गर्नेको सख्या बढ्दै गएको जानकारी दिए ।

पुष्प ब्यवसाय गर्नेहरुका लागि धनगढी उपमहानगरले नै बजारीकरण गरिदिने जनाएको छ । त्यसले गर्दापनि किसानहरु पुष्पखेतीतर्फ आर्कर्षित भएका हुन । धनगढीसँगै अन्य पालिकाले पनि प्लाष्टिकजन्य फूल, मालालगायतमा प्रतिबन्ध लगाउने थालेपछि आफूहरुलाई प्राकुतिक फूल, माला बेच्न बजारको अभाव नहुने देखेर ढुक्कले पुष्पखेतीतर्फ लागेको धनगढी १३ कैलालीगाउँकी सेतु बिष्टले बताइन् । उनले ११ कट्टामा पुष्पखेती गरेकी छन् ।

दसैं र तिहार मुख्य सिजन भए पनि वर्षभरि आफ्न नर्सरीमा फूल उपलब्ध गराउने सेतुले बताइन् । उनले भनिन्, ‘फूलको बजार राम्रो छ । यो वर्ष मेरै १० टन फूल उत्पादन होला भन्ने अनुमान गरेको छु । अन्य किसानले पनि उत्पादन गर्दा धनगढीमा यो वर्ष फूलको अभाव हुन्न । यो वर्ष तिहारमा कसैले पनि प्लास्टिकको माला लगाउने अवस्था आउन्न दिन्नौँ ।’

धनगढी उपमहानगरले २६ जनालाई एक हप्ते व्यावसायिक पुष्पखेती सम्बन्धी तालिम दिएको थियो । यो वर्ष धनगढीको माग पूरा गरेर बाहिर पठाउनसमेत फूल उत्पादन हुने कृषि शाखा प्रमुख उपाध्यायले बताए । तालिम लिने सबैले कम्तीमा १ कट्ठादेखि डेढ बिगाहमा पुष्पखेती गरेको र यो वर्ष धनगढीमा प्राकृतिक फूलको अभाव नहुने कृषि शाखा प्रमुख उपाध्यायको भनाइ रहेको छ ।

 

  • पुष्पखेती
सोमबार, साउन २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

समाचार

सबै

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.