• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

भीमदत्त नगरपालिकामा कार्यरत बाल विकास शिक्षिका आन्दोलित

  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत बाल विकासका शिक्षिकाले १० महिनासम्मको तलब पाएका छैनन्। भीमदत्त नगरपालिकामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षिकाले १० महिनासम्मको तलब नपाएका हुन्। गत आर्थिक वर्ष ०७९/८० मा दुई महिनाको मात्रै तलब पाएपछि उनीहरू आन्दोलित भएका छन्।

जिल्लाकै जेठो र धनी नगरपालिकामा कार्यरत बाल विकासका शिक्षिकाले तलब नपाएर सोमबारदेखि पालिकाविरुद्धमा आन्दोलित भएका छन्। आर्थिक रूपमा सम्पन्न पालिकाले तलब दिन आनाकानी गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।

भीमदत्त नगरकी बाल विकास शिक्षिका लक्ष्मी पाण्डेयले शिक्षाको सुरुवाती विन्दुमा कार्यरत बाल विकासका शिक्षकमाथि पालिकाले चरम विभेद गरेको बताइन्। ‘पालिकाले वृद्धि भएको हाम्रो पारिश्रमिक दिएको छैन,’ उनले भनिन्, ‘आफूले काम गरेको पैसाका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता छ।’

संघीय सरकारले वृद्धि गरेको रकममध्ये पालिकाले गत वर्ष दुई महिनाबाहेक अन्य बाँकी महिनाको तलब नदिएपछि कार्यालयमा धर्ना सुरु गरिएको उनले बताइन्।

बाल विकास शिक्षक भीमदत्त नगरकी अध्यक्ष विन्दु विष्टले वृद्धि गरिएको तलब माग्नका लागि पालिकामा पटक–पटक अनुरोध गर्दासमेत नदिएपछि बाध्य भएर धर्नामा उत्रिएको बताइन्।

‘हामीले काम गरेको र संघीय सरकारले घोषणा गरेको तलब नदिएपछि हामी पालिकाविरुद्ध आन्दोलनमा उत्रिएका हौँ,’ उनले भनिन्, ‘पालिकाले हाम्रो तलब नदिएपछि अधिकारका लागि बाध्यतावश धर्नामा बसेका छौँ, माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्छौँ।’

विगतमा पालिकासँग गरिएका सम्झौता पनि कार्यान्वयन नभएको उनले बताइन्। चुनावका वेला शिक्षा सुधारदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका बाल विकास शिक्षकको हकअधिकार दिलाउँछौँ भन्ने जनप्रतिनिधि चुनाव जितेपछि वास्ता नै नराख्ने भएपछि बाध्यता भएर आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।

जिल्लाका अन्य गरिब तथा आर्थिक रूपमा संकटमा परेका पालिकाले शिक्षा सुधारका लागि भन्दै बाल विकासका शिक्षकको वृद्धि भएको रकम निकासा गरे पनि भीमदत्त नगरपालिले बेस्ता गरेको दुखेसो छ।

संघीय सरकारले शिक्षामा दिने डल्लो बजेट तलबमा दिँदा कर्मचारी र जनप्रतिनिधिलाई कमिसन नमिल्ने अन्यन्त्र योजना दिएर कमिसन लिने प्रवृत्ति हाबी भएकाले सम्पन्न पालिकाले निम्नस्तरका शिक्षकमाथि अन्याय गरेको दुखेसो पोखेका छन्। भीमदत्त नगरपालिकाले बाल विकासका शिक्षकको तलब दिइने जनाएको छ।

भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले गत आर्थिक वर्षमा निकास हुन बाँकी रहेको रकम खाता खुलेपछि वितरण गरिने बताए। उनले भने, ‘गत वर्ष आन्तरिक स्रोत अभाव हुँदा बाल विकासका शिक्षकले तलब दिन सकिएन।’

  • बाल विकास
सोमबार, साउन २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

समाचार

सबै

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.