• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

मोहना नदीमा झोलुङ्गे पुलको एउटा पिल्लर

  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित

धनगढी- कैलालीको मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको दुई वर्ष अवधिमा एउटा पिल्लर मात्रै निर्माण गरिएको छ । कैलारी गाउँपालिका–३ र ४ मोहनपुर र भितरिया गाउँ जोड्न दुई वर्षअघि झोलुङ्गे पुल निर्माण कार्य थालिएको हो ।

सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको सो पुल समयमा बन्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । डुङ्गाको भरमा जोखिमपूर्ण ढङ्गले ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।

“पुल बन्छ भन्छन् तर दुई वर्षदेखि एउटा पिल्लर मात्रै छ,” मोहनपुरका स्थानीय छेंगालाल डङ्गौराले भन्नुभयो, “कहिले बन्ने हो, थाहै छैन ।” दुई वर्षसम्म पुल बन्न नसक्दा खुसीमा निराशा आएको गाउँका भलमन्सा शीतल चौधरीले बताए ।

“दुःख बिरामी पर्दा हामीलाई त आउजाउ गर्नै गाह्रो छ,” भलमन्साले भने, “डुङ्गा चलेन भने हाम्रो ओहोरदोहोर नै बन्द हुने गर्छ ।” सङ्घीय योजना भएकाले स्थानीय सरकारलाई झोलुङ्गे पुल निर्माण आयोजनाका बारेमा केही जानकारी छैन । सो पुलको लागत, निर्माण अवधि, पुलको लम्बाइ कति हो ? केही थाहा नभएको कैलारी गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष सन्तराम चौधरीले निर्माण कम्पनीले पुल बनाउने काममा स्थानीय सरकारलाई अटेर गरेको बताए । ठेकेदारले स्थानीय सरकारलाई नटेरेको “एक वर्षमै हिँडाइदिन्छु भनेर ठेकेदारले भनेका थिए,” उनले भने, “तर अझै बनेन । चाँडै बनाउनु प¥यो भन्दा ठेकेदारले टेर्दै टेर्दैन ।”

पूर्ववडाध्यक्ष कैलाश चौधरीका अनुसार मोहना नदीमा मोहनपुर–भितरिया जोड्ने पुल निर्माणका लागि चार वर्ष अगाडि नै सर्भे भएको थियो । त्यति बेला पुलको लम्बाइ ३१६ मिटर कायम गरिएको थियो ।

दुई वर्ष पुग्नै लाग्दा पनि पुल नबनेको प्रति गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सङ्घीय र प्रदेश सरकारका सबै आयोजना लथालिङ्ग रहेको बताए । उनले भने, “यो झोलुङ्गे पुल मात्रै हैन, सङ्घीय र प्रदेश सरकारको कुनै पनि आयोजनाको काम सन्तोषजनक छैन ।”

पुल निर्माण कम्पनी एमपी थेगिम सनलाइटका चिरञ्जीवी भट्टले एक वर्षअगाडि सम्झौता भएको जानकारी दिँदै पुल निर्माणको म्याद अझै चैतसम्म रहेको बताउनुभयो । उहाँले आउँदो चैतसम्म पुल तयार हुने जिकिर गरे । गोरखापत्रबाट

  • एउटा पिल्लर
मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.