• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दोदा र मोहना नदी गाउँ पसेपछि सयौँ घर डुबानमा

  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरमा अबिरल वर्षाले नदी नालाका सतह बढिरहेका छन् । वर्षातका कारण नदी,खोलाको सतह बढेपछि नदी गाउँ पसिरहेको छ । दोदा नदी पुनर्वास नगरपालिका ५ सिमरी गाउँमा परेको छ भने मोहना नदी कृष्णपुर नगरपालिका ७ शान्तिगाउँमा पसेको छ ।

मंगलबार बिहानैदेखि सिमरी र शान्तिपुर गाउँ डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले सिमरी गाउँमा झण्डै ६० धरधुरी र शान्तिपुर टोलमा समेत ६० देखिमाथि घरधुरी डुवानमा रहेको बताए ।

शान्तिपुरमा प्रहरी नायब निरीक्षक गणेश बोहरा नेतृत्वमा उद्दार टोली खटिएको र सिमरीमा प्रहरी नायब निरीक्षक राम प्रशाद अवस्थीको टोली खटिएको छ । डुवान भएपनि मानवीय तथा भौतिक क्षति नभएको प्रवक्ता डाँगीले बताए ।

अविरल वर्षातका कारण चुरे भएर बग्ने अन्य खोला नालामा पानीको सतह वृद्धि भएर कटानी तथा डुवान गरिरहेको छ । स्थानीय मुकेश धामी९कविन्द्र०ले चुरे भएर बग्ने धारापानी बछेला खोलाले कृष्णपुर नगरपालिका पुतलीबजार शान्ति टोलमा रहेको तटबन्ध भत्काएपछि दोमिल्लाका सयौँ घर जोखिममा रहेको बताए ।

‘कमसल खालको निर्माण गरिएको तटबन्ध भत्कियो, ‘उनले भने, ‘नदी गाउँ पसिरहेको छ ।’ महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा नियमित कटानी भइरहेको छ । स्थानीय टेक बहादुर सुनारले दुवै ठुला नदीले दोधाराचाँदनी नपा १० सीमावर्ती गाउँ कुतियाकरको उर्बराभूमि कटानी गरेर बस्ती जोखिममा पारिरहेको बताए । निर्माण भएको अस्थायी तटबन्ध समेत भत्काएर नदी बस्ती नजिकै पुग्ने जोखिम रहेको बताए ।

चुरे भएर बग्ने चौधर नदीले बेदकोट नपा ४पार्की टोलमा रहेको तटबन्ध भत्काएर कटानी गरिरहेको छ । स्थानीय युवा राजुराम सार्कीले चुरेमा बगुन नदीले लिंगासहितका संरचना भत्काइरहेको र दक्षिणमा महाकाली तेस्रो चरणले निर्माण गरिरहेको तटबन्ध भत्काएर गाउँमा कटानी गरिरहेको बताए ।

‘बिना गुरु योजना एव कमसल खालका समाग्री प्रयोग गरेर निर्माण गरिएको तटबन्धदेखिका संरचना समान्य नदीमा पानीको सतह वृद्धि हुँदा भत्काइरहेको छ, ‘उनले भने, ‘तटबन्धका नाममा राज्यको लाखौँ खर्च तर जनता सुरक्षित छैनन ।’

शुक्लाफाँटा नगरका युवा नेता तिलक जप्रेलले धारापानी नदीले शुक्लाफाँटा नगरपालिका ८ पिल्लरीफाँटा, बेलडाँडी गाउँमा कटानी गरिरहेको बताए । ‘गाउँबस्ती जोगाउने स्थानीय सरकार न तटबन्ध गरिदियो, न पहल गरिदियो, ‘उनले भने, ‘नदी नियन्त्रणका लागि तटबन्ध नभएपछि नदी गाउँ पसेको छ ।’

उनका अनुसार नदीको सतह बढेर पिल्लरीका कालु चौधरी र भैरब जप्रेलको दुई गोरु बगाएर लगेको बताए । अबिरल वर्षातका कारण बेलडाँडी १ र बेलौरी ९ भएर बग्ने झर्नाखोलाले समेत उर्बराभूमि कटानी गरिरहेको छ ।

  • सयौँ घर डुबानमा
मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.