• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

तीन वर्षमा सुदूरपश्चिमबाट अख्तियारमा ५२ सय उजुरी

  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित

डोटी- तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग गरेको भन्दै ५ हजार २ सय ६७ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारी अनुसार अख्तियारको दुरुपयोग गरेको भन्दै उजुरी दिनेको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष ०७७/०७८ मा प्रदेशबाट १ हजार ५ सय ७६ वटा उजुरी परेका थिए ।

आर्थिक वर्ष ०७८/०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो । गत आर्थिक वर्ष (०७९/०८०) १ हजार ९ सय ५२ पुगेको कार्यालयले जनाएको छ । तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फर्छ्यौट भइसकेका र बाँकी ७ सय २० हाल अनुसन्धानमा रहेका छन् ।

तीन वर्षको अवधिमा सबैभन्दा बढी उजुरी कैलालीबाट परेका छन् । यस जिल्लामा ०७७/०७८ मा ४ सय ६०, ०७८/०७९ मा ४ सय ६३ र ०७९/०८० मा ४ सय ५७ उजुरी परेकामा हाल ६३ थान उजुरी अनुसन्धानका क्रममा रहेका छन् । यस जिल्लाबाट परेका उजुरीमध्ये १ सय ५९ हाल अनुसन्धानको क्रममा रहेका छन् । सबैभन्दा कम बाजुराबाट २ सय ८४ उजुरी परेका छन् । यस जिल्लाबाट परेका उजुरीमध्ये हाल अनुसन्धानमा ५३ उजुरी रहेका छन् ।

तीन वर्षको अवधिमा कञ्चनपुरबाट ८ सय ९८ उजुरी परेका आयोगको कञ्चनपुर कार्यालयका लेखा अधिकृत वसन्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार ०७७/०७८ मा २ सय ९७, ०७८/०७९ मा २ सय ८४ र ०७९/०८० मा ३ सय १३ उजुरी परेका हुन् । यस जिल्लाबाट परेका उजुरीमध्ये हाल ६३ अनुसन्धानको क्रममा रहेका छन् ।

यस्तै, प्रदेशका सात पहाडी जिल्लामध्ये सबैभन्दा बढी उजुरी बैतडीबाट परेका आयोगले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस जिल्लाबाट ०७७/०७८ मा २ सय १५, ०७८/०७९ मा २ सय २९ र ०७९/०८० मा २ सय ७७ गरी यो अवधिमा ७ सय २२ उजुरी परेका थिए । जसमा आयोगले ६ सय २१ उजुरी किनारा लगाई सकेको छ भने बाँकी १ सय १ उजुरी अनुसन्धानको क्रममा रहेका छन् ।

डडेल्धुरा जिल्लाबाट तीन वर्षको अवधिमा३ सय ७२ उजुरी परेका छन् । यस जिल्लाबाट ०७७/०७८ मा १ सय १८, ०७८/०७९ मा १ सय २९ र ०७९र०८० मा १ सय २९ उजुरी परेकामा हाल अनुसन्धानका क्रममा ४३ उजुरी रहेका छन् । दार्चुला जिल्लाबाट परेका ०७७र०७८ मा १ सय ११, ०७८र०७९ मा १ सय ३२ र ०७९र०८० मा १ सय ४४ गरी ३ सय ८७ उजुरीमध्ये ३ सय ३० फर्छ्यौट भइ हाल ५७ अनुसन्धानको क्रममा रहेका छन् ।

तीन वर्षको अवधिमा बझाङ्गबाट ४ सय ६३ उजुरी परेका छन् । ०७७/०७८ मा १ सय १४, ०७८/०७९ मा १ सय ८२ र ०७९/०८० मा १ सय६७उजुरी परेकामध्ये ८२ उजुरी हाल अनुसन्धानको क्रममा रहेका छन् । अछामबाट ०७७र०७८ मा ८०, ०७८/०७९ मा १ सय १० र ०७९/०८० मा २ सय ६ गरी ३ सय ९६ उजुरी परेकामा २ सय ९१ आयोगले फर्छ्यौट गरी १ सय ५ अनुसन्धानको क्रममा रहेका छन् ।

यस्तै, डोटीबाट ०७७/०७८ मा १ सय १८, ०७८/०७९ मा १ सय २६ र ०७९/०८० मा १ सय २१ गरी तीन वर्षको अवधिमा ३ सय ६५ उजुरी परेका छन् । ती उजुरीहरूमध्ये ३ सय ८ किनारा लागिसकेका छन् भने ५७ हाल अनुसन्धानको क्रममा रहेका आयोगका लेखा अधिकृत शाहीले जानकारी दिए ।

 

  • ५२ सय उजुरी
आइतबार, साउन २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.