• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

आलितालमा खोलाको धार परिवर्तन गरी बस्ती जोगाउने प्रयास

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित

डडेल्धुरा- बाढीले वस्ति जोखिममा परेपछि भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकामा खोलामा पानीको धार परिवर्तन गरि वस्ति जोगाउने प्रयास थालिएको छ । चुरे क्षेत्रको आलिताल गाउँपालिका–८ लगायतका क्षेत्रमा सुनखोलाको बाढीले वस्ति जोखिममा परेका छन । खोलामा जोडरको प्रयोग गरि वस्ति तर्फ ढुङ्गा, माटोको ड्याम लगाई पानीको धारपरिवर्तन गरिन थालिएको छ ।

सुनखोलामा एग्जाभेटरको प्रयोग गरेर पानीको धार परिवर्तन गरि वस्ति तर्फ आउनबाट जोगाईदै छ । सुनखोलाको बाढीले घुम्ति बजार लगाएत धान रोपिएको खेतमा क्षती पुगाउन थालेपछि पानीको धार परिवर्तन गरिन लागेको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए ।

बर्षातका कारण खोलामा पानीको बहाव बढे संगै बस्ती र खेतबारी जोखिममा परेका छन । साउन २४ गते देखि भईरहेको अबिरल बर्षाका कारण आलितालका बिभिन्न क्षेत्रमा बाढी र पहिरोले क्षति गरेको छ । निरन्तर बर्षाका कारण सुनखोला छेउमै तटिय क्षेत्रमा एक करोड भन्दा बढी लागतमा निर्माण भईरहेको खेल मैदान पनि जोखिममा परेको छ ।

सुनखोलाको बाढीका कारण घुन्ति बजारका स्थानीयहरुले बर्षेनी कटान र डुवानको समस्या झेल्दै आईरहेका छन । बर्खामा बाढी आउन थालेपछि यहाँका स्थानीयहरु आरामले निदाउन सक्दैनन् । बिगतमा आएको बाढीले धेरै पटक स्थान्ीयको उठीबास लगाईसकेको छ । हिउँदमा पानीको थोपो समेत नभेटिने सुनखोलामा बर्खामा पानी पर्न थालेपछि उर्लिएर आउँछ । चुरेको कोमल भू भागलाई बाढीले कटान गदै बगरमा परिणत बनाउने गरेको स्थानीय भक्त बहादुर गाहामगरले बताए ।

सुनखोलाको दायाँ बायाँ किनारमा स्थानीयले आकाशे पानीको भरमा रोपाई गर्दै आईरहेका छन । तर, बर्षातमा खोलाले सिंचाई कुलो समेत बगाउदा किसान मारमा पर्ने गरेको उनले बताए । बर्खामा उर्लेर आउने सुनखोलालाई वस्तिमा पस्न नदिन वैकल्पिक कुलो बनाएर पश्चिमतर्फ रहेको रंगुनखोलामा झार्ने प्रयास अहिले अगाडि बढाईएको छ ।

खोलाले वस्तिमा पुगाउने क्षती कम गर्न डोजरको प्रयोगले खोलालाई पुरनो आफ्नै स्थानमा बग्न बाटो बनाईदै छ । बर्षातमा मात्र आउने खहरे जस्तै यो खोलाले मानविय तथा भौतिक क्षति गर्दै आईरहेको छ । केहि बर्ष अगाडी मात्र गोदाम–बाहिरीसैन जोड्ने पुल नबन्दा बर्षेनी मानिसको ज्यान समेत लिने गरेको थियो ।

गोदाम बजारको माथि पट्टिबाट सुनखोलाले कटान सुरु गरे पछि जोखिम बढेको छ । खोलामा तटबन्द नहुदा जोखिम बढेको हो । यो समस्याको दीर्घकालीन समाधानका लागि आलिताल गाउंपालिकाले सुनखोलामा तटबन्ध गर्न टेन्डर गरेर ठेकेदारलाई काम समेत सुम्पिसकेको छ । काठमाडौंको एमएसडीपी ज्वयन्ट भेल्चर कम्पनीले दुई करोड ९० लाख १४ हजार ७७७ रकममा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ । तर, काम कहिले देखि सुरु हुन्छ भन्ने ’दयगतमा कुनै जानकारी पाउन सकिएको छैन । राजधानीबाट

 

  • धार परिवर्तन
सोमबार, साउन २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.