• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट, आफन्तद्वारा कारागार घेराउ

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट भएको भन्दै विवाद उत्पन्न भएको छ। कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै उनको परिवारले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेको छ।

कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको उनका दाई किरण भट्टले आरोप लगाए। ‘जेलभित्र कैदीहरु मिलेर कहिले पाइपले पिट्छन्, कहिले पासो देखाएर मारिदिन्छौँ भनेर धम्काउँछन् भनेर फोन ग(यो,’ उनले भने, ‘त्यसपछि हामी भेट्न कारागार आयौँ, तर भाइलाई भेट्नै दिइएन।’

कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत उनको आरोप छ। भाइले फोन गरेर सुत्न र खाना नदिएको र पैसा माग्ने गरेको उनको आरोप छ। ‘३/४ दिनमा मार्दैछन्, २० हजार दिए म बाच्छु भनेर फोन गरेको थियो’, दाइ किरणले भने, ‘त्यसपछि असुरक्षित महसुस गरेर भाइलाई जेल स्थानान्तरण गर्न खोजेका हौँ।’

कारागारबाट फोनमा सुवासको यो कुरा सुनेपछि चिन्तित उनको परिवारका सदस्य सोमबार धनगढीबाट कारागार पुगेका थिए। कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्त कारागार परिसरमा आक्रोशित थिए। आक्रोशित उनीहरुसँगै अन्यको भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको छ।

कैद भुक्तान गरिरहेका गेटाका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा छन्। उनी यसअघि पनि लागुऔषध मुद्दामै पटक पटक कारागार परिसकेका छन्।

यसपटक उनलाई डेढ वर्ष कैद सजाय सुनाइएको छ। कैदी भट्टका आफन्तले कारागार कार्यालय कञ्चनपुरमा सुरक्षित महसुस नगरेकाले कारागार स्थानान्तरण गरिदिनु पर्ने माग गरेका छन्।

यस्तै, रकम असुल्ने कारागारका चौकीदार र नाइकेलाई पनि कारागार सरुवा गर्नु पर्ने माग गरेका छन्। सात महिनामा अहिलेसम्म ५५ हजार रुपैयाँ कारागारमा पठाएको किरणको भनाइ छ। कैदी भाइका लागि पठाएको रकम चौकीदार र नाइकेले प्रयोग गर्ने गरेको उनको आरोप छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी कमला धामीले पनि कारागारभित्र रहेका छोराले पैसा माग्ने गरेको गुनासो गरिन्। उनका छोरा असोक धामी जबरजस्ती करणी मुद्दामा जेल सजाय भुक्तान गरिरहेका छन्। ‘महिना महिनामा पैसा चाहियो भनेर २÷३ हजार रुपैयाँ माग्छ,’ उनले भनिन्, ‘भेट्न आउँदा पनि राम्रोसँग बोल्न दिदैनन्।’

कारागार कार्यालय कञ्चनपुरका चौकीदार टेकराज जोशीले अहिलेसम्म कुनै पनि कैदीबाट रकम नअसुलेको दाबी गरे। कारागार कार्यालय कञ्चनपुरका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कुटपिट नभएको दाबी गरिन्। आइतरबार कैदीलाई उनको आफन्तसँग समेत भेटाइएको बताइन्।

‘यसअघि कारागारमा रहँदा उनी अनुशासित थिए, त्यसैले यसपटक उनलाई अशक्त÷बिरामी राख्ने ब्लकमा राखिएको थियो,’ उनले भनिन्, ‘तर यसपटक उनको व्यवहार ठिक नभएको गुनासो ब्लकबाट आएपछि ब्लक परिवर्तन गरिएको थियो।’

ब्लक परिवर्तन गरेको झोकमा सुवासले आफन्त बोलाएर लफडा गराएको दाबी उनले गरिन। परिवारको माग अनुसार कैदी सुवासलाई अर्को जेलमा सार्ने प्रक्रिया अघि बढाइएको जेलर थापाले बताइन्।

 

  • कैदीमाथि कुटपिट
सोमबार, साउन २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.