• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

झण्डा अरुकै बोक्नुस तर देश बनाउने संकल्पका साथ भोट हलोमै हाल्नुस : लिङ्देन

  •   बुधबार, साउन ११, २०७९ मा प्रकाशित

धनगढी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउनका लागी ब्यवस्थानै परिवर्तन गर्नुपर्ने बताएका छन् । पार्टी कैलालीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले अहिले देखिएका ठुला दलहरुको बिराशत नभत्काउँदा सम्म देश नबन्ने बताएका हुन् । एकपछि अर्को दलहरुलाई जनताले चुनेपनि बर्तमान नेतृत्वमा रहेका कुनै दलबाट शन्तुस्ट हुन नसकेको बताउँदै लिङ्देनले अब त्यसको बिकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै भएको दावी गरे । देश उधोगती लाग्नुमा बर्तमा नेतृत्वमा रहेका तिन दल रहेको लिङ्देने भनाई छ । नेकपा माओवादीले बोकेको एजेण्डामा काग्रेंस र माओवादी जबरजस्ती लागेको दावी गर्दै लिङ्देन अब राजतन्त्र सहितको प्रजातन्त्रमा काग्रेंस एमालेपनि आउने बताए । माओवादीले बोकेको एजेण्डा संघिय लोकतान्त्रीक कणतन्त्र कमाइखाने भाँडो मात्रै बनेको दावी गर्दै उनले देश बनाउन अब राष्ट्रि प्रजातन्त्र पार्टी रोज्न आग्रह गरे । देशमा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो भएपछि मात्रै जनताले चाहेको संबिधान बन्ने लिङ्देनको भनाई थियो ।देशमा शिर्ष नेताका रुपमा देखिने बेढा अनुहारले बिश्राम नलिउकै कारण देश धेरै पछाडी धकेलिएको लिङ्देनले बताए । अहिलेको सत्तामा जाने नेताहरु देशका लागी भन्दापनि आफु, परिवार र कार्यक्रताका लागी मात्रै काम गरिरहेकाले देश कगांल बन्ने अवस्था आएको लिङ्देनको भनाई छ । देशलाई कगांल हुनबाट जोगाउने बिकल्प राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जोगाउनु मात्रै रहेको लिङ्देनले बताए । बृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले कैलाली कञ्चनपुरका करिब एक हजार बढी ब्यक्तीहरुलाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गराउँदै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्वार्थ बोकेर नभई देश बनाउनका लागी लाग्न निर्देशन दिएका थिए ।अध्यक्ष लिङ्गदेनले भने ,हिन्दु धर्म हाम्रो गौरब र पहिचान भएकोले हामीले हिन्दु धर्म प्रति संधै आस्था । विश्वास लिनु पर्ने र हिन्दु धर्मलाई सधैं बचाई राख्न अनुरोध गरेका छन । म जुन ठाउँ जान्छु हिन्दु धर्मको मात्रै व्याख्या गर्दछु । उनले भने आफुलाई कहिले पनि सुदुरपश्चिमबाट धोका नहुने बिश्वास लिएको छु ।
उनले देश बनाउनका लागी अन्य दलमा भएकाहरुलाइपनि राष्ट्रि प्रजातन्त्र पार्टीसंग आबद्ध हुन आग्रह गरे । सके हाम्रो पार्टीमै आउनु होस मिलेर देश बनाऔँ अध्यक्ष लिङ्गदेनले भने “नभए झण्डा अरुकै बोकेपनि भोट हलोमा हालिदिए पुग्छ ।”

  • संकल्प
बुधबार, साउन ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.