• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

जोखिममा कर्णाली पुल !

  •   शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित

टीकापुर- मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ। पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भासिएको छ।

विगत केही वर्ष यता सो पहाडमा स–सानो पहिरो जाने गरेको थियो। यस वर्षको वर्षायाममा भने पहाड नै भासिए पछि जोखिम बढेको हो। पुलबाट करिब एकरडेढ किलोमिटरको दूरीमा रहेको पहिरोले पुलको जमिनमुनिको भागलाई असर पार्न सक्ने देखिन्छ।

पुल नजिकैको पहाड भासिएको बारेमा संरक्षणको जिम्मेवारी रहेको सडक डिभिजन कार्यालय बाँकेले अनभिज्ञता जनाएको छ। कार्यालय प्रमुख निरजशाक्यले पहिरोको बारेमा कुनै जानकारी नभएको बताए।

उनले कार्यालयको क्षेत्राधिकार भित्र पुलको मर्मत सम्भार मात्रै रहेको बताए। ‘हामीले पुलको मर्मत सम्भार मात्रै गर्ने हो’ उनले भने, ‘पहिरोको बारेमा अहिलेसम्म जानकारी छैन। तपाईँले जानकारी दिनुभयो अब हामी हेर्छौँ।’

पहाड भासिएको ठाउँ बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्छ। निकुञ्ज भित्र पर्ने भएकाले अहिलेसम्म कसैले पनि पहिरोको स्थलगत अध्ययन गरेको पाइएको छैन। पहिरो गएको ठाउँमा जानका लागि निकुञ्जको अनुमति लिनुपर्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले जानकारी दिए।

उनले पहिरो गएको बारेमा निकुञ्जलाई जानकारी रहेको बताए। उनले पुल र पहिरोबिचको दूरी टाढा रहेकाले तत्काल खासै फरक नपार्ने बताए। ‘अहिले त खासै असर गर्छ जस्तो लाग्दैन’उनले भने, ‘पहिरो बढ्दै गयो भने भविष्यमा के हुन्छ थाहा छैन। हामीले पनि अनुमान गरेरै भन्ने मात्र हो।’

पर्यटकीय हिसाबले समेत महत्त्वपूर्ण चिसापानीस्थितको पुल बेवारिसे अवस्थामा छ। सडक बोर्डले बजेट कटौती गरेपछि सडक डिभिजन कार्यालय बाँकेले पुलको सुरक्षार्थ खटिएका कर्मचारी र सुरक्षाकर्मी हटाएको थियो।

दिनहुँ सयौँको संख्यामा सर्वसाधारण पुल हेर्न आउँछन्। दशैंतिहार, नयाँ वर्ष लगायतका अवसरमा पुल हेर्न आउनेको संख्या हजारौँ पुग्छ। दिनहुँ सयौँको संख्यामा सवारी साधनओहोर दोहोर गर्छन्।

पुलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सर्वसाधारणको पुलमाथिको ओहोर दोहोरलाई निगरानी गर्नुका साथै सवारी साधनको रेकर्ड समेत राख्थे। उनीहरुले सर्वसाधारणलाई पुलमाथि कुनै उच्छृङ्खल गतिविधि गर्न रोक लगाउँथे।

यो पुल२०४९ सालमा निर्माण भएको हो। निर्माण भए पश्चात् अहिलेसम्म पुल रंगरोगन र मर्मत सम्भार समेत हुन सकेको छैन। यो पुल जापानीज कम्पनी कावासाकीले निर्माण गरेको हो।

एउटै पिल्लरमा ठड्याईएको पुलले तत्कालीन समयमा सुदूरपश्चिमलाई देशका बाँकी भूभागसँग जोडेको थियो। त्यसअघि नदी पार गर्न फेरी (डोरीको सहायताले वारपार गर्ने) चढ्नु पर्थ्यो। सवारी साधन लगायत फेरी मार्फत वार पार गर्थे। नागरिकबाट

 

  • कर्णाली पुल
शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.