• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शिलादेवी सहकारीको साधारण सभा

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका–१, लक्ष्मीनगरमा रहेको शिलादेवी कृषि सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारण सभा भएको छ ।

साधारण सभाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरीले उद्घाटन गरेका थिए ।

२०७१ सालमा स्थापना भएको शिलादेवी कृषि सहकारी संस्थामा हाल दुई सय ६० जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार पुस २७ गतेसम्म संस्थाको सेयर पुँजी ३६ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै यो अवधिसम्म निक्षेप एक करोड ४४ लाख ९५ हजार ६७६ रुपैयाँ तथा ऋण लगानी एक करोड ५६ लाख २७ हजार ८८४ रुपैयाँ रहेको छ । हाल संस्थामा २१ लाख ४२ हजार ९३७ रुपैयाँ रहेको छ ।

साधारण सभा उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक, सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख दिनेश गेलालले कृषि सहकारी संस्थाहरुको उत्थानका लागि बैंक सहयोग गर्न तत्पर रहेको बताए । उनले भने निश्चित रुपमा कृषि सहकारी संस्था विशेष प्रकृतिको हुन्छ र चुनौतिपूर्ण पनि । त्यसैले यस्ता संस्था सफल बनाउन सेयर सदस्य तथा सञ्चालकहरुको बढी सक्रियता आवश्यक हुन्छ ।

कार्यक्रममा संस्थाका संस्थापक सेयर सदस्य निराजन श्रेष्ठले पछिल्ला केही वर्षयता कृषि सहकारी संस्थाले विभिन्न कठिनाई र समस्या बेहोर्नु परेको चर्चा गरे । उनले कृषि वीउविजन, रसायनिक मल तथा कृषि उपकरण प्राप्त गर्न समेत निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताए ।

शिलादेवी सहकारीले चालू आर्थिक वर्ष ०८०÷०८१ मा सेयर पुँजी ६० लाख रुपैयाँ पुराउने, कृषि कार्यमा थप लगानी गर्नका लागि आवश्यक पर्ने रकम राष्ट्रिय सहकारी बैंक तथा अन्य वित्तीय संस्थाबाट कर्जाका रुपमा प्राप्त गर्न पहल गर्ने कार्ययोजना बनाएको छ ।

त्यस्तै, अनाथ आश्रम, बृद्धाश्रम, अस्पतालहरुमा सामाजिक सेवा कार्य सञ्चालन गरिने, शिलादेवी कृषि सहकारी सुपथ मुल्य पसल सञ्चालन गर्ने, संस्थालाई थप चुस्तदुरुस्त बनाउन पहल गर्ने लगायतका कार्ययोजना अघि सारेको छ ।

साधारण सभा उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो । संस्थाका संस्थापक शेयर सदस्य निराजन श्रेष्ठले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वार, संस्थाका उपाध्यक्ष दिलिप श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  • साधारण सभा
शनिबार, पुष २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.