• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

विश्वास जित्दै सहकारी

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित

टीकापुर- सहकारी संस्थाहरूले मासिक रूपमा हिसाबकिताब (आयव्याय) सार्वजनिक गर्न थालेका छन् । सहकारी विभागको निर्देशन अनुसार यहाँका सहकारीले नयाँ महिनाको पहिलो हप्ताभित्र हिसाबकिताब सार्वजनिक गर्ने गरेका हुन् ।

टीकापुर नगरपालिका–७, सत्तीक्षेत्रमा रहेका सामुदायिक सहकारी संस्थाले सार्वजनिक विवरण अनुसार असार मसान्तमा एक करोड ५७ लाख ९८ हजार सेयर पुँजी, पुस मसान्तसम्म पाँच लाखले वृद्धि भएको देखाएको छ ।

यस अवधिमा २९ जना सेयर सदस्य बढेको, १७ जना ऋणीले ऋण चुक्ता गरेको, तरलता २७.७६ प्रतिशत रहेको देखाएको छ । यसको सेयर पुँजी एक करोड ६३ लाख र बचत सङ्कलन १३ करोड २५ लाख देखिएको छ ।

कर्णाली नदीको बाढीले प्रभावित यस क्षेत्रका जग्गा बैङ्कले धितो लिँदैनन्, सामुदायिक सहकारी नै नागरिकको रकम बचत गर्ने र ऋण कारोबार गर्ने मुख्य वित्तीय निकाय हुन् ।

मासिक रूपमा आर्थिक विवरण सार्वजनिक गर्दै आएको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अघिल्लो महिनाको विवरणसँग तुलना गर्दा १० लाख बचत, पाँच जना सेयर सदस्य बढेको र २०.६० प्रतिशत रकम तरलता रहेको देखाएको छ ।

जनकल्याणको सेयर पुँजी एक करोड ३१ लाख ६७ हजार र बचत सङ्कलन पाँच करोड २८ लाख रहेको छ । कतिपय ठाउँमा सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको समाचार सुन्दा अनौठो लाग्ने गरेको सामुदायिक सहकारीका बचतकर्ता वसन्ती भण्डारीले बताए ।

सहकारीले आयव्यय सार्वजनिक गर्दै गएपछि आफ्नो सहकारीप्रति विश्वास बढेको र ढुक्कसँग रकम राख्ने गरेको उनको भनाइ छ । एकभन्दा बढी पालिका कार्यक्षेत्र भएका सहकारीहरू प्रदेश मातहत छन् ।

ती सहकारीले मासिक विवरण सम्बन्धित निकायमा पठाउने, कार्यालयको सूचना पाटीमा टाँस्ने, गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका छन् तर एक पालिकाभित्र कार्यक्षेत्र भएका र पालिकाको मातहतमा रहेका सहकारीहरू भने पारदर्शी हुन सकेका छैनन् ।

टीकापुर नगरपालिकामा रहेका ७७ वटा सहकारीलाई व्यवस्थित र जिम्मेवार बनाउन खोज्दा २० वटा निष्क्रिय अवस्थामा रहेको, २१ वटाले मात्रै सहकारी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा समावेश गरेको पाइएको छ ।

नगरपालिका आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले सहकारीलाई कोपोमिसमा समावेश हुन, मासिक रूपमा विवरण बुझाउन र सार्वजनिक गर्न ताकिता गरिरहेको बताए ।

पाँच छ वटा सहकारीबाहेक अरूले आयव्यय सार्वजनिक नगरेको गुनासो उनले गरे ।  राम्रा र जिम्मेवार सहकारीले आवश्यक विवरण सार्वजनिक गरे पनि गैरजिम्मेवार सहकारीका गतिविधि शङ्कास्पद भएकाले कानुनी कारबाहीको दायरामा ल्याउने भनाइ उनको छ ।

 

  • विश्वास जित्दै
मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.