• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

लक्ष्यको ३१ प्रतिशतमात्रै धान खरिद

  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित

धनगढी- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीमा लक्ष्यको ३१ दशमलव ३१ प्रतिशत मात्रै धान खरिद गर्न सकेको छ । खाद्य कम्पनीले यस वर्ष लक्ष्यअनुसारको धान खरिद गर्न नसकेको हो ।

जिल्लाबाट ६० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा हालसम्म १८ हजार ७ सय ८८ क्वीन्टल मात्रै धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका सूचना अधिकारी सन्तोष विकले जानकारी दिए ।
उनका अनुसार जिल्लाको मोहनपुर,टीकापुर,सत्ती,भजनी,बर्दगोरिया गरि पाँच ठाउँमा धान खरिदका लागि कम्पनीले डिपो राखेको थियो । ‘कैलालीमा पाँच ठाउँमा डिपो राखेका थियौँ ।’ उनले भने,‘एउटा डिपोमा त कोही पनि किसान धान बिक्रीका लागि आउनु भएन् । अन्य ४ वटा डिपोमा पनि धेरै कम धान खरिद भएको छ ।’

मोहनपुर डिपोमा १ हजार ८ सय ३१ क्वीन्टल,टीकापुरमा ९ हजार ४ सय ३१ क्विन्टल,सत्तीमा ४ हजार चार सय ४२ क्वीन्टल र भजनी डिपोमा ३ हजार ४९ क्वीन्टल धान खरिद भएको सूचना अधिकारी विकले बताए । बर्दयोरियामा राखिएको डिपोमा भने कोही पनि किसान धान बेच्न नआएको उनले बताए । सरकारले मोटो धान खरिदका लागि यस वर्ष ३ हजार १ सय ९८ रुपैया तोकेको र खाद्यले गत कार्तिक १९ गतेबाट नै समर्थन मुल्यमा जिल्लामा मोटो धान खरिद सुरु गरेको उनले बताए ।

सुरुमा धान बेच्न किसान डिपोमा आए पनि मंसिर मसान्तसम्मपछि भने आउनै छाडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त कार्यालय प्रमुख कल्पना विष्ट ऐरले बताइन् । ‘हामीले यस वर्ष चाडै डिपो राखेका थियौँ । मुल्य पनि बढी थियो । थेग्न नसक्ने अवस्था हुन्छ कि भन्ने आशा थियो तर त्यसको विपरीत भयो ।’ उनले भनिन्,‘सुरु सुरुमा त केही किसान धान बेच्न आउनुभयो । मंसिरपछि किसान धान बेच्न आउनै छाड्नुभयो । त्यसैले धान खरिद लक्ष्यमा पुग्न सकेन ।’

‘खाद्य कम्पनीले धान खरिद सुरु गरेपछि व्यापारीले बढी मुल्यमा खरिद गरेकाले पनि खाद्यको डिपोमा किसान नआउनु भएको हुनसक्छ ।’ उनले भनिन्,‘बढी मुल्य पाउनु किसानका लागि राम्रो हो । व्यापारीबाट बढी मुल्य पाएकाले पनि खाद्यको डिपोमा किसान नआएका हुन सक्छन ।’ गत वर्ष पनि खाद्यले लक्ष्यअनुसारको धान खरिद गर्न नसकेको उनले बताइन् । गत वर्ष ४० हजार क्वीन्टल धान खरिदको लक्ष्य रहेकोमा ३० हजार १ सय ३१ क्वीन्टल मात्रै धान खरिद भएको उनले बताइन् । गत वर्ष सरकारले मोटो धानको २ हजार ९ सय ६७ रुपैया मुल्य तोकेको थियो ।

 

 

  • धान खरिद
शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.