• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बाजुरामा तीन वर्षमा सात सय उद्योग दर्ता

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित

बाजुरा– बाजुरामा तीन वर्षको अवधिमा सात सय नयाँ उद्योग दर्ता भएका छन् । आर्थिक २०७८/७९ देखि हालसम्म जिल्लामा ७ सय ६६ वटा उद्योग दर्ता भएका हुन् । उद्योग दर्ता गरेवापत कार्यालयमा ४७ लाख राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय बाजुराले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४२५ वटा उद्योग दर्ता गरिएको घरेलुले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा २२२ र आर्थिक वर्ष २०८०/८१ को हालसम्म ११९ नयाँ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाजुराका सूचना अधिकारी पदमबहादुर ऐरले बताए । कार्यालयमा तीन वर्षमा कृषि तथा पशुपन्छी, सिलाइ कटाइ, ठेक्का र होटल सम्बन्धी ७६६ उद्योग दर्ता भएका सूचना अधिकारी ऐरले बताए ।

उनका अनुसार तीन वर्षमा जिल्लामा ४ सय बढीलाई सीप विकास र उद्यमशीलता विकास तालिम दिन एक करोड १८ लाख रुपैयाँ खर्च भएको छ । सो तालिमका लागि तीन वर्षमा आएको १ करोड ४१ लाखमध्ये १ करोड १८ लाख रुपैयाँ खर्च भएको सूचना अधिकारी ऐरले बताए । करौडौं रुपैयाँ लागनी गरेर तीन वर्षमा जिल्लामा ४ सय बढीलाई सीप विकास तालिम दिए पनि अहिलेसम्म १५० जना जतिले मात्रै व्यवसाय सञ्चालन गरिरहेका सूचना अधिकारी ऐरले बताए ।

पूर्ण रूपमा तालिम सिक्न नपाउनु, तालिमपछि लगानी गर्न नसक्दा सीप सिकेका मध्ये धेरैले व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाइ छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा पशुपन्छीजन्य उद्योग कार्यालयमा दर्ता भएका छन् । तीन वर्षको अवधिमा दर्ता भएका उद्योगहरूबाट कार्यालयले करिब ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

चार सयलाई तालिम
गत आर्थिक वर्ष ०७८/७९ देखि हालसम्म घरेलु तथा साना उद्योग कार्यालय बाजुराबाट ४३० जनालाई सीप विकास तालिम दिइएको छ । जिल्लाका ९ वटै स्थानीय तहले छनोट गरेर घरेलु तथा साना उद्योग कार्यालयको सहकार्यमा तीन वर्षमा ४ सय ३० जनालाई सीप विकास तालिम र उद्यमशीलता विकास तालिम दिइएको कार्यालयले जनाएको छ ।

जसमा सीप विकास तालिम लिएकाहरूले अनिवार्य रूपमा उद्यमशीलता विकास तालिम लिनुपर्ने हुन्छ । आर्थिक वर्ष ०७८/७९ मा १४० जनालाई तालिम दिइएको छ भने आर्थिक वर्ष ०७९/८० मा १९४ र आर्थिक वर्ष ०८०/८१ को हालसम्म ९६ जनालाई सीप विकास र उद्यमशीलता विकास तालिम दिएको ऐरले बताए ।

 

  • उद्योग दर्ता
बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.