कञ्चनपुर- कञ्चनपुरबाट बोईलर कुखुरा बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैंध रूपमा भारतबाट नेपाल ल्याउँदै गरेको सात हजार पाँच सय मूल्यको बोईलर कुखुरा शनिवार दिउँसो बरामद गरिएको हो। प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका उक्त कुखुरा नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।













