• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सरकारसँगको ६ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने लघुवित्त पीडितको माग

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित

कैलाली– लघुवित्त पीडितहरुले सरकारसँग भएका ६ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन । आज लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले त्यस्तो बताएका हुन ।

चार जना नेपाल सरकार र तीन जना लघुवित्त पीडितबाट गरी सात सदस्यीय वार्ताटोली गठन गरी सरकारसँग ६ बँुदे मागका बिषयमा वार्ता भइरहेको लघुवित्त तथा वित्तिय शोषण विरुद्ध संघर्ष समिति नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सचिव दीर्घराज अधिकारीले जानकारी दिए ।
सरकारसँग भएका ६ बँुदे मागमा लघुवित्तको वारेमा भएका अन्तराष्ट्रिय मुल्य मान्यताको अध्ययन कानूनमा संशोधन गर्ने, समस्या समाधानका लागि कार्यदल गठन गर्ने,आवश्यक र औचित्यका आधारमा ऋण मिनाहका लागि सिफारिस गर्ने रहेको छ ।

त्यस्तै वित्तीय साक्षरताका बारे प्रचार प्रसार गर्ने लघुवित्तले लिएको बढी पैसा फिर्ता गर्ने, नेपाल सरकारबाट ४ र संघर्ष समितिबाट ३ जना वार्ता समिती बनाउने र भूकम्प पीडित ,कोरोना पीडित ऋणीलाई सहुलियत हुने गरि मिनाहा गर्ने र आक्रामक आन्दोलन स्थगित गर्ने सहमति भएको उनले बताए ।

लघुवित्तका कारण धेरै महिलाहरुको ज्यान जोखिममा रहेको उनले बताए । सरकारले समस्या समाधान नगरे जटिल बन्दै जाने उनको भनाइ छ । सुदूरपश्चिममा मात्र ५० हजार लघुवित्त पीडित रहेको उनले बताए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका –५ का लघुवित्त पीडित वसुन्धरादेवी चौधरीले युनिक नेपालबाट ४ लाख ऋण लिएको र मासिक साँवा ब्याज गरी ५० हजार तिर्ने गरेको बताइन । लघुवित्तले महिलाहरुलाई ठग्दै गरेको र जसका तनाबले फ्रस्टेशन हुनु परेको उनले बताइन ।
टर्चर धेरै आउन थालेको छ । लघुवित्तबाट मुक्ती पाउन संघर्षमा उत्रिनु परेको छ,उनले भनिन् । नेपालबाट सबै लघुवित्ततहरुलाई खारेज गर्नुपर्ने, दिदीबहीनीको बचत जम्मा फिर्तागर्नु पर्ने,ऋण लिएकाहरुकोे सेवा शुल्क हिसाब गरी ऋणमा काटनु पर्ने उनको माग छ ।
उनले सरकारसँग समस्याका बिषयमा वार्ता भइरहेका बेला लघुवित्तकर्मीहरु घरमा आएर टर्चर दिन थालेको आरोप लगाइन ।

  • लघुवित्त
बिहिबार, चैत २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.