• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सार्वजनिक

  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित

धनगढी । आव २०८०÷८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय काठामाण्डौँले आज धनगढीमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सार्वजनिक गरेको हो ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालको तथ्यांक अधिकृत गंगाराम भट्टराईले प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सम्बन्धी प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरणमा उनले सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मुल्यमा चालु आवका लागि ४ खर्ब ४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको बताए ।

चालु आवमा यस प्रदेशको राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन ७ दशमलव सून्य ९ पु¥याउने अनुमान गरिएको तथा गत आवमा ७ं दशमलव १३ प्रतिशत योगदान पु¥याउने संशाधित अनुमान रहेको उनले बताए । उनले चालु आवमा कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३ दशमलव ४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आवमा १ दशमलव ५२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको तथ्यांक प्रस्तुत गरे ।

चालु आवमा यस प्रदेशमा कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३३ प्रतिशत योगदान कृषि बन र मत्स्य क्षेत्रमा रहने र सबैभन्दा न्युन सुन्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रमा रहने अनुमान गरिएको उनले बताए । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३२ दशमलव ४५ प्रतिशत योगदान कृषि क्षेत्रमा रहने प्रारम्भिक अनुमान र सबैभन्दा न्युन सुन्य दशमलव २३ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रमा रहन संशाधित अनुमान गरिएको भट्टराईले बताए ।

त्यस्तै यस प्रदेशमा प्रतिव्यक्ती कुल गार्हस्थ्य आय एक हजार एक सय ११ अमेरिकी डलरमा हुने प्रारम्भिक अनुमान गरिको तथ्यांकमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजेश धितालको अध्यक्षता भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.