• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मानवसेवा आश्रमको महायज्ञमा ४ करोड ८४ लाख बराबरको संकलन

  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित

धनगढी । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश धनगढी शाखाको भनव निर्माण गर्ने उद्देश्यले धनगढीमा सञ्चालन गरेको महायज्ञबाट ४ करोड ८३ लाख रूपैयाँ बराबरको दान संकलन भएको आश्रमले जनाएको छ ।

एक हप्तासम्म सञ्चालित महायज्ञमा सुदूरपश्चिमबासी मनकारी दाताहरूको उत्साहजनक सहभागीतामा महायज्ञ सम्पन्न भएको छ । महायज्ञको अन्तिम दिन बुधबार भने ४७ लाख रूपैयाँ संकलन भएको मानवसेवा आश्रम वित्त विभागले जानकारी दिएको छ ।

धनगढी शाखाको भवन निर्माण गर्न सुरू भएको महायज्ञमा सहभागीहरूले दाताहरूले गक्षअनुसारको दान गरेर धन, मन, धनको त्रिवेणीबाट सहयोग गरी सहयोगापेक्षी सडकआश्रित सुदूरपश्चिम प्रदेश बनाउन थप सहयोग मिलेको छ ।

महायज्ञमा बुधबार धनगढी उपमहानगरपालिका-५, कैलाली निवासी प्रकाश नारायण भण्डारीले स्वर्गीय बुवा डिल्ली राजभण्डारी स्वर्गीय आमा गणेश कुमारी भण्डारी, स्वर्गीय लिलादेवी भण्डारीको स्मृतिमा भवन निर्माण गर्ने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको छ ।

कञ्चनपुर निवासी हिक्मतबहादुर ठकुराठीले स्वर्गीय बुवा कृष्ण सिंह ठकुराठी र स्वर्गीय आमा शोभादेवी ठकुराठीको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी निवासी टेकराज ओझाले स्वर्गीय बुवा घनश्याम ओझाको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि निमित्त ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका-५ कैलाली स्थित निसार्ग अस्पताल एवं सम्पूर्ण कर्मचारी एवं चिकित्सक परिवारद्वारा भवन निर्माणका लागि २ लाख ५१ हजार योगदान भएको छ ।

भवन निर्माणका लागि धनगढी उपमहानगरका नगर प्रमुखले गोपी हमालले १ लाख १६ हजार दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७,८, १०, ११, १२, १८, १९ का वडा अध्यक्षहरूले संयुक्त रूपमा आश्रम एक कोठा निर्माणको लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६, १७ कार्यालयबाट संयुक्त रुपमा एक कोठा निर्माणको लागि २ लाख १८ हजार रूपैयाँ योगदान भएको छ भने धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कार्यालयद्वारा भवन निर्माण सेवाका लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कार्यालयद्वारा भवन निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ कार्यालयद्वारा १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका कैलालीस्थित नम्बर १९ कार्यालयले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका, कैलाली स्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १८ कार्यालयले १ हजार ११ सय १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका-५ तारानगर निवासी नविन कान्त पन्तले स्वर्गीय बुवा देवकान्त पन्तको स्मृतिमा भवन निर्माणका लागि ५१ हजार १ सय ५१ रूपैयाँ, धनगढी उपमहानगरपालिका(७, कैलाली निवासी भगतबहादुर थापाले पितृहरुको स्मृतिमा ५१ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका(५ कैलालीस्थित ऐश्वर्य विद्या निकेतन तथा ऐश्वर्य बहुमुखी क्यामपस परिवारले भवन निर्माण सेवाका लागि ४४ हजार ३ सय ५६ रूपैयाँ प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका(१, कैलालीस्थित शिखर मलिकार्जुन वस्त्रालयले २५ हजार ५ सय ५५ रूपैयाँ दान गरेको छ ।

त्यस्तै धनगढी उपमहानगरपालिका(४ कैलालीस्थित होलसेल व्यवसायी संघद्वारा भवन निर्माण सहयोगार्थको लागि ३१ हजार ४ सय ३५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(१, कैलालीस्थित श्री होटल व्यवसायी संघ कैलालीले निर्माण सहयोगार्थको लागि ३१ हजार १ सय रूपैयाँ योगदान गरेको छ ।

धनगढी उपमहानगरपालिका-३ कैलाली निवासी योगेन्द्र बम ९याम०ले स्वर्गीय आमा रम्भादेवी बमको स्मृतिमा भवन निर्माणका लागि २१ हजार १ सय ५ रूपैयाँ दान गर्नुभएको छ ।

भवन निर्माणका लागि कीर्तिबहादुर साउँद र गोदावरीदेवी साउँदले १५ हजार १ सय ५५ रूपैयाँ, मनिसा कार्कीले ५ हजार १ सय रूपैयाँ, धनगढी उपमहानगरपालिका-१ कैलाली निवासी टेकबहादुर रजक परिवारद्वारा भवन निर्माणका लागि १० हजार ५ रूपैयाँ, रतन बहादुर खातीले १५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-४, कैलालीस्थित ग्ली एकेडेमीले भवन निर्माण सहयोगार्थ १५ हजार १ सय रूपैयाँ, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले २० हजार १ सय २५ रूपैयाँ दान गर्नुभएको हो ।

धनगढी उपमहानगरपालिका-४, कैलाली निवासी आशा उपाध्यायले पितृहरुको स्मृतिमा भवन निर्माणका लागि ५ हजार १० रूपैयाँ, भवन निर्माण सहयोगका लागि ऐश्वर्य सिंहले ५ हजार १ सय ५५ रूपैयाँ, बन्दना पन्तले ५ हजार ५ रूपैयाँ, रामबहादुर राउत र कुन्ती रावतले ५ हजार ५ सय ५५ रूपैयाँ, पदमादेवी खड्काले ५ हजार ५५ रूपैयाँ, पुष्पराज पनेरु र राधा पनेरुले ५ हजार ५ सय ५५ रूपैयाँ, सुजन थापाले ५ हजार १ सय, धनसिंह थापाले ५ हजार १ सय, शेरनाथ योगीले ५ हजार १ सय रूपैयाँ, कालीका समुदाय उपभोक्ता वन समूहले ८ हजार ५५ रूपैयाँ, भिमबहादुर बोहराले १० हजार ७ सय २५ रूपैयाँ, खप्तड टोल विकास समितिले स्मृतिमा भवन निर्माणका लागि १३ हजार २ सय ८० रूपैयाँ प्रदान गरेको छ ।

 

धनगढी उपमहानगरपालिका-८ कैलाली निवासी पार्वती क्षेत्री बोहराले ११ हजार १ सय ११ रूपैयाँ, भवन निर्माणका लागि हर्कबहादुर बमले ११ हजार १ सय ११ रूपैयाँ, हेल्प अफ हेप्पिनेसले ५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-७ कैलाली निवासी रमा जोशीले ११ हजार १ सय ११ रूपैयाँ, भवन निर्माणका लागि आदर्श महिला भजन मण्डलीले १५ हजार ५५ रूपैयाँ, गिरी राज चटौतले ११ हजार १ सय ११ रूपैयाँ, चन्द्रादेवी पनेरुले १५ हजार ५ रूपैयाँ , धनगढी उपमहानगरपालिका-०८, कैलाली निवासी दिलबहादुर खाती र दिपकला खातीले स्वर्गीय बुवा दलबहादुर खाती र स्वर्गीय आमा हसादेवी खातीको स्मृतिमा १५ हजार १ सय ५१ रूपैयाँ , मदिरा व्यवसायी संघले २१ हजार १ सय ५१ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि श्री मदन राज पनेरु, श्रीमती चित्रादेवी पनेरुले ५००० गोटा ईट्टा प्रदान गर्ने भएका छन् ।

भवन निर्माणका लागि श्री महिला स्वास्थ्य स्वयंमसेवीका समूहले ५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका नगर प्रहरी बल परिवारले १० हजार ५ सय ५५ रूपैयाँ, नवदुर्गा भवानी कालीका मन्दिरले १६ हजार १ सय ११ रूपैयाँ, अञ्जना सिंहले ११ हजार ५ रूपैयाँ, मनसरा पाण्डेले ११ हजार १ सय ५१ रूपैयाँ, भवन निर्माणका लागि कैलाली चेम्बर अफ कमर्शले १५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका, कैलालीस्थित खप्तड कन्स्ट्रक्सनका प्रोपाइटर टेकबहादुर खड्काले भवन निर्माण लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका-५, कैलालीस्थित श्री बिमला चौधरी .एस.के., रतन एस.के र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा. ली.ले भवन निर्माणका लागि १ लाख १ हजार ५ रूपैयाँ दान गरेको छ ।

श्री जिल्ला सरकारी वकील कार्यालय कैलाली परिवारले १८ हजार १ सय ५ रूपैयाँ, बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघद्वारा १२ हजार ५ सय १५ रूपैयाँ योगदान भएको छ । धनगढी उपमहानगरपालिका-१५, कैलाली निवासी श्री जानकी ढाँट र कल्पना ढाँटले भवन निर्माणका लागि ५१ हजार १ सय ११ रूपैयाँ दान दिनुभएको छ ।

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।महायज्ञ माघ २३ गतेदेखि ३० सञ्चालन पशुपति टोलमा ९सुदूरपश्चिम महोत्सव हुने सञ्चालन भएको हो । महायज्ञमा भाष्कर कमलनयन गौतमले संगीतमय श्रीमद भागवत कथा वाचन गर्नुभएको हो

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी-५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।

 

  • ४ करोड ८४ लाख बराबरको संकलन
बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.