धनगढी । आज सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । कैलाली बहुमुखी क्याम्पसमा पनि निर्वाचन जारी रहेको छ । निर्वाचनमा स्ववियु सभापतिका लागि नेविसंघबाट सन्तोष पन्त,अनेरास्ववियुबाट यमराज जोशी र अखिल क्रान्तिकारीबाट पवन सुनार प्रतिष्पर्धी रहेका छन् । यहाँ त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । बिहानै देखि यहाँ चलहपहल बढेको छ ।
तस्बिरहरु














