• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

कवल्टा विमानस्थलको सम्भाव्यता अध्ययन

  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका–९ मा पर्ने कवल्टा क्षेत्रको विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको समन्वयमा कवल्टा क्षेत्रमा विमानस्थलका लागी सम्भाव्यता अध्ययन गर्न सुदुरप्रश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाही, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, कांग्रेस बाजुराका उपसभापती पदम बडुवाल, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम माझी र नेपाल नागरिक उड्डयन प्राविधकरणका इन्जिनियर कविन्द्र कर्माचार्य लगायतको टोली उक्त क्षेत्रमा पुगेको हो ।

तत्कालिन बडीमालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख पदम बडुवाले सम्भाव्यता अध्ययनका लागि पालिकाको निती तथा कार्यक्रममा राखेका थिए भने तत्कालिन सुदूरप्रश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले समेत यहाँको सम्भाव्यता अध्ययन गरेका थिए ।

विगत लामो समयदेखि स्थलगत सम्भाव्यता अध्ययन गरिँदै आएको कवल्टा विमानस्थलको सम्भाव्यता गर्दा विमानस्थलका लागी उपयुक्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर कविन्द्र कर्माचार्यले बताए । उनका अनुसार विमानस्थलका लागी करिब आठ सय मिटर उपयुक्त हुन्छ ,तर उक्त क्षेत्रको लम्बाइ तेती नभए पनि उपयुक्त रहेकोे छ ।

उनले भने ‘कवल्टाको स्थलगत सम्भाव्यता अध्ययन गर्दैगर्दा कवल्टामा विमानस्थल बन्न सक्ने अनुमान गरिएको छ । यहाँको भौगोलिक क्षेत्रको प्राविधिक चेकजाँच गर्दा यहाँको लम्बाइ करिब ६ सय मिटर रहेको छ ।’ करिब विमानस्थलका लागी यसको लम्बाइ,चौडाई पुग्न सक्ने अनुमान गरिएको उनले बताए।

प्राविधिक इन्जिनियर कविन्द्र कर्माचार्यसँगै सदुरपश्चिम प्रदेश सभा सदस्य तथा शाहीले स्थलगत सम्भाव्यता अध्ययनमा कवल्टा पुगे । उनका अनुसार यसको औपचारिक रूपमा सर्वेक्षण भएको छ।

बाजुराको तल्लो क्षेत्रका नागरिकहरूका लागि कवल्टामा विमानस्थलको अति आवश्यकता भएको हुँदा यसको पहलमा लाग्ने बताए । कवल्टामा विमानस्थल बनाउन सकियो भने बाजुरामा पर्यटन भित्याउन सकिने उनको भनाइ छ । सदरमुकाम मार्तडीबाट बडीमालिका, खप्तड, नाटेश्वरी बुढीनन्दा लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा जानका लागी दूरी छोटो पर्ने भएका कारण बडीमालिकाको कवल्टामा विमानस्थल अतिआवश्यक रहेको उनले बताए ।

बाजुराको भौगौलिक विकटता र यहाँका नागरिकको माग अनुसार कवल्टामा विमानस्थल बने यहाँबाट धनगढी,काठमाडौँ, नेपालगन्ज सम्म हवाई यात्रा गर्न सजिलो हुने विश्वास उनले गरे ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार कवल्टा क्षेत्रको प्रत्यक्ष स्थलगत अनुगमन गरे । बडीमालिका जननीमाताको नजिक र यहाँ सदरमुकाम मार्तडीबाट दुई घण्टामा बडीमालिका मन्दिर जान सकिने भएका कारण कवल्टामा विमानस्थल बन्नुपर्ने प्रजिअ पाध्याले भने ।

यसले गर्दा आन्तरिक तथा बाह्र पर्यटकहरूलाई बढवा दिन सकिने उनको भनाइ छ । अथाह धार्मिक तथा पर्यटकिय गन्तव्य बोकेको बाजुरा जिल्लालाई बडीमालिका धार्मिक तथा पर्यटकिय हवाई मार्ग बनाउन सकिने उनको भनाइ छ ।

बडीमालिका नगरपालिका–९ मा पर्ने कवल्टामा विमानस्थल भए बाजुराको क्षेत्र नं २ का नागरिकलाई सजिलो हुने नेपाली कांग्रेस बाजुराका उपसभापती पदम बडुवालले बताए । बडीमालिका नगरपालिको नगर प्रमुख हुँदै गर्दा आफुले कवल्टा विमानस्थललाई निती तथा कार्यक्रम राखेको बताए । यसको पहलकदमीका लागी सङ्घ,प्रदेश सरकारसँग समन्वय गर्दै आएको बताए ।

जिल्ला अस्पताल र सदरमुकाम मार्तडी समेत कवल्टा क्षेत्रसँगै जोडिएको हुँदा यहाँ विमानस्थलको आवश्यकता छ । संस्कृती पर्यटन तथा नागरिक उड्डेयन मन्त्री बद्री पाण्डेको समन्वयमा कवल्टा क्षेत्रमा विमानस्थलका लागी सम्भाव्यता अध्ययन प्राविधिक टोली कवल्टा क्षेत्रमा गएको पुगेको हो । बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले कवल्टा क्षेत्रमा विमानस्थल बने यहाँको पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताए ।

कवल्टामा विमानस्थल निर्माण भए यहाँका नागरिकहरू नै सेवा पाउने बडीमालिका नगरपालिका–९ का स्थानीय लोकेन्द्र बहादुर हमालले बताए । उनका अनुसार कवल्टामा विमानस्थल निर्माण भएपछी यहाँका स्थानिय नागरिकहरूको आम्दानी स्रोत बढ्नुका साथै अतिआवश्यक बिरामीहरूलाई हवाई मार्फत बाहिर अस्पतालमा लिन समेत सजिलो हुने छ । कवल्टा विमानस्थलको स्थलगत सम्भाव्यता अध्ययन हुँदै गर्दा असाध्यै उत्साहित भएको सोही वडाका स्थानीय दिर्घराज पाध्यायले बताए ।

कवल्टा विमानस्थलका बारेमा सबैको चासोको विषय बनेका कारण यहाँको सम्भाव्यता अध्ययन मात्र नभएर तत्काल यसको मापदण्ड अनुसार काम अगाडी बढाउनुपर्ने स्थानीयहरूको माग छ ।गोरखापत्रबाट

आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 
कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु
दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ
बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

समाचार

सबै

चाडपर्व लक्षित चेकजाँचमा कडाइ 

कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

चाडपर्व लक्षित चेकजाँचमा कडाइ 

कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.