लमजुङ । दोर्दी गाउँपालिका-४ नौथरसेरा बस्ने बिष्णु तामाङकी छोरी ५ वर्षीया रश्मी तामाङको घर नजिकै रहेको दोर्दी खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट













