कञ्चनपुर । कृष्णपुर नगरपालिका-७ कलुवापुर बस्ने खगेश्वरी बोहराको घरबाट २ तोला बराबरको सुनका गरगहना र नगद १० हजार रुपैयाँ गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
कंञ्चनपुरमा चोरी
कंञ्चनपुरमा चोरी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













