• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

धनगढी उपमहानगरले गर्‍यो तीन वर्षमा २५ किलोमिटर सडक कालोपत्र

  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले तीन वर्षमा २५ किलोमिटर सडक कालोपत्र गरेको छ।

धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा गोपाल हमाल विजयी भएपछि २५ दशमलव चार किलोमिटर सडक कालोपत्र गरिएको हो।

धनगढी उपमहानगरपालिकाको शनिवारको तेह्रो नगर सभाबाट पारित गरिएको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा २५ दशमलव चार किलोमिटर सडक तीन वर्षमा कालोपत्र गरिएको उल्लेख गरिएको छ। नगर प्रमुख हमालले कार्यकालको तीन वर्ष पूरा भएको बताउदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको जेठसम्म मात्र सात दशमलव २ किलोमिटर सडक कालोपत्र गरेको छ।

नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा मात्र पाँच वटा मोटरेवल पुल र तीन वटा झोलुङ्गे पुल निर्माण गरिएको उल्लेख गरिएको छ।

धनगढी उपमहानगरपालिका–७ पटेला र वडा नम्बर–१५ शान्तिकटान जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको हो। कैलाली खोलामा नाष्ट कलेज नजिक, वडा नम्बर १३ मा जनता राष्ट्रिय माध्यमिक विद्यालय, कैलाली गाउँ, तारानगर–रेडक्रस नजिक, साथी होटेलको पिछडी कैलाली खोला र वडा नम्बर १ को नवदुर्गा मन्दिर जोड्ने पुल चालु आर्थिक वर्षमा निर्माण गरिएका हुन।

धनगढी उपमहानगरपालिकाले तीन वर्षको अवधिमा ११ वटा मोटरेवल पुलहरू निर्माण गरेर सञ्चालनमा ल्याएको छ।

धनगढीमा एक सय ४३ किलोमिटर सडक ग्राभेल

धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा एक सय ४३ किलोमिटर सडक ग्राभेल गरिएको उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षमा मात्र धनगढी उपमहानगरपालिकाले १ देखि १९ वडासम्मका सडकहरूमा ४२ दशमलव पाँच किलोमिटर ग्राभेल गरेको छ। धनगढी उपमहानगरपालिकाले सडक ग्राभेलका लागि आफ्नै स्रोत साधनहरूको प्रयोग गर्दै आएको छ।

धनगढी बजार क्षेत्रमा आठ वटा पार्किङ स्थलहरु निर्माण गरिएका छन्। धनगढीमा ६ हजार चार सय ९० वर्गमिटर क्षेत्रफलमा भरान गरेर पार्किङ स्थलहरू निर्माण गरिएको हो। धनगढी क्षेत्रका सरकारी कार्यालयहरूलाई सडक क्षेत्र खाली गर्न लगाएर पार्किङ स्थलहरू निर्माण गरिएका छन्।

 

  • सडक कालोपत्र
आइतबार, असार ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.