कञ्चनपुर । कञ्चनपुरको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त न।पा।११ गड्डाचौकी र बेलौरी न.पा.६ भुराकोटबाट प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो । मूल्य रु.६९,५००।– बराबरको चिनी, मिश्री, चामल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।
कञ्चनपुरमा प्रहरीले गर्यो भन्सार छलिका सामान नियन्त्रण
कञ्चनपुरमा प्रहरीले गर्यो भन्सार छलिका सामान नियन्त्रण
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














