• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

आम सञ्चार नीति सदनबाट पारित गराइने छः मन्त्री सिंह

  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले आम सञ्चार नीति संसदबाट पारित गराउने पहिलो प्रयास रहने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री सिंहले पत्रकारिता विकासका लागि नीतिगत व्यवस्था अभाव भएकाले प्राथमिकतामा रहेको बताएका हुन् ।

‘प्रेस स्वतन्त्रताको दायरालाई अझै फराकिलो बनाउन सक्ने संचार संस्था र सञ्चारकर्मीमैत्री हुनुपर्दछ भन्ने मान्यता हो’ उनले भने –‘नीतिले पत्रकारिताका सिद्धान्त र आचारसंहितालाई उल्लंघन गर्नु हुँदैन । यसका लागि सञ्चारकर्मीहरुबाट सहयोगको अपेक्षा गरेको छु ।’

मन्त्री सिंहले खुल्ला सरकार, विधिको शासन, सुशासन, पारदर्शिता र जवाफदेहितामा सरकारले विश्वास गर्ने बताए । उनले भने –‘त्यसकारण पनि मिडियाको शसक्त भुमिका हामीले खोजेका छौं । प्रदेश सरकार मिडियाको रचनात्मक सुझाव र आलोचनात्मक अपेक्षा राख्दछ ।’

उनले आफ्नो कार्यकालमा कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्ने र खुम्च्याउने काममा नलाग्ने बताउँदै ‘मिडिया सम्बन्धी कुनै कानुन वा नीतिगत निर्णय गर्दा तपाईहरुको सुझाव सल्लाह लिएर मात्रै अगाडी बढ्ने कुरामा ढुक्क हुन आग्रह गर्दछु ।’

उनले केही समय अगाडि एक युट्वमा एक विश्लेषक भन्ने व्यक्तिले काल्पनिक घटना बनाएर अभिव्यक्ति दिएको कुरा भ्रामक र झुठ रहेको बताए । उनले भने –‘गलत, भ्रामक सूचना, अभिव्यक्तिहरुको खण्ड्न गर्दै समाजमा सत्यतथ्य र विश्वसनिय जानकारी दिन पनि आम सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहन्छ ।’
बझाङको माझा गाउँमा अमेरिकी सेना रहेको र त्यहाँ काँग्रेसका नेताहरुले संरक्षण गरेको भन्ने अभिव्यक्ति गलत रहेको उनले बताए ।

नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टले सञ्चारमाध्यमले जिम्मेवार भएर समाचार सम्प्रेषण तथा प्रशारण गर्न जरुरी रहेको बताए । उनले भने –‘आफना समाचार बजारमा विकाउ गर्ने उद्देश्यले अहिले भ्रामक समाचार पनि प्रकाशन भइरहेका छन् ।

यस्ता प्रवृतिबाट सञ्चारमाध्यम निष्पक्ष बन्न जरुरी छ ।’ उनले प्रवृतिमा सुधार नभएसम्म जो मन्त्री बनेपनि केही नहुने बताए । उनले सञ्चारकर्मीसंग अनुरोध गर्दै भने –‘समिक्षा गर्नुहोस् । विस्तृत बुझनुहोस् । अनिमात्र समाचार सम्प्रेषण तथा प्रशारण गर्ने काम गर्नुहोस् ।’

नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह, नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा लगायतले मन्तव्य व्यक्त गरे । नेपाल प्रेस युनियन कैलालीका कोषाध्यक्ष सुनिल आउजीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सिताराम ओझाले गरेका थिए ।

  • आम सञ्चार
बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

समाचार

सबै

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.