• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • १०. सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुँदै

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीमा मानवसेवा आश्रमको भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१’ को आयोजना हुने भएको छ ।

मानव सेवा आश्रमको आयोजनामा यही माघ २३ गतेदेखि ३० गतेसम्म महायज्ञको आयोजना हुन लागेको हो ।
आज पत्रकार सम्मेलन गर्दै धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सवस्थलमा महायज्ञ आयोजना गर्न लागिएको मूल आयोजक समितिले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१५ मा निर्माणाधिन दुई सय जना सहयोगापेक्षी राख्ने क्षमताको मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।

सेवाको स्थायित्वका लागि मानवसेवा आश्रम धनगढी शाखाको आफ्नै भवन निर्माण गर्ने अभिष्ट राखेर ज्ञानविज्ञान महायज्ञ गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक मदनबहादुर कुँवर बताए ।

धनगढी शाखाको २ सय जना सहयोगापेक्षीहरुलाई मानवोचित स्नेह प्रदान गन,बेसहारा मानवहरुलाई सेवा प्रदान गर्न,सुदूरपश्चिम प्रदेशलाई सहयोगगापेक्षी सडकआश्रित मानवमुक्त बनाउन,२०८२ सालभित्र सिंगो मुलुक सहयोगाापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणाको आधार तय गर्न,जेष्ठ नागरिकहरुका लागि मनोमञ्जन केन्द्रको स्थापना गर्न तथा मानवता अध्ययन केन्द्रको स्थापना गर्न महायज्ञको आयोजना गरिएको उनले बताए ।

महायज्ञमा प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म पतंजली योगपीठका केन्द्रीय प्रभारी,लवदेव मिश्र लगायतबाट योग शिविर,विद्यार्थीहरु माझ सकारात्मक सोच, मानवता प्रवद्र्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रम,श्रीमद भागवत कथा वाचन हुने जनाइएको छ ।
राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य,ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झांकी, देवलीला, नृत्यहरू,पाञ्चायन पूजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय,जप, पाठ परायण हुने आयोजकले जनाएको छ ।

त्यस्तै,महायज्ञमा ७ दिन चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूवाट स्वास्थ्य परीरक्षण,महायज्ञकै अवसरमा मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था झल्किने गरी सडक र स्टेज दुवैमा नाटक प्रहर्सन हुने आयोजकले जनाएको छ ।

हाल धनगढी उपमहानगरपालिका–५ र वडा नं.१५ मा गरी २ वटा सेवा केन्द्रबाट ८० जना सहयोगापेक्षी सडक आश्रित मानवले आश्रम लिइरहेको जनाइएको छ ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आर्थिक संकलन मात्रै नभइ मानवता प्रवद्र्धन गर्न पनि महायज्ञको आयोजना गरिएको बताए ।

शनिबार, माघ १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.