सुनसरी । धरान उपमहानगरपालिका-१७ बिष्णुपादुका जाने सर्दु पुलस्थित सडकबाट लागूऔषध गाँजा करिब १ सय १ किलोग्राम बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा.९ च १७६८ नम्बरको कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब १ सय १ किलोग्राम गाँजा बरामद
करिब १ सय १ किलोग्राम गाँजा बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














